Fri. Apr 19th, 2024

सिजन मिडियाद्धारा आयोजित ‘यामाहा रेजी स्कुटर मिस ई–कलेज २०१३’ को चौथो संस्करणका प्रतिस्पर्धीले कमलपोखरीस्थित मार्कोपोलो होटलमा कोहीले गाए, कोही नाचे । आन्तरिक प्रतिभा प्रर्दशन गर्नेक्रममा कुनै सुन्दरीले वक्तृत्वकला प्रस्तुत गरे । ‘ट्यालेन्ट शो’ अन्तर्गतको कार्यक्रममा प्रज्ञा लामिछाने, गायत्री खत्री, मीना बास्कोटा र शीतल कार्कीले नेपाली गीतमा नृत्य प्रस्तुत गरे भने पार्वती श्रेष्ठ, श्रृंखला जोशी र अनिशा पौड्यालले गीत गाए ।

त्यस्तै श्रेर्या श्रेष्ठले ‘ओ सानी सानी’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन भने सोभा थापाले विकलाङ्गताबारे विचार प्रस्तुत गरेकी थिइन् । त्यस्तै, रविना मैनाली, नेहा पोखरेल र विनिशा श्रेष्ठले पनि नृत्य प्रस्तुत गरे । साथै,ै जरा मर्हजन, अनिता लामा सरु केसीm, नम्रता बलामी र एरिना केसीले नेपाली कल्चरल गीतमा छमछमी कम्मर मर्काएर प्रतिभा प्रस्तुत गरिन् । भने अनिता श्रेष्ठले कविता वाचन गरेकी थिइन । प्रतियोगीताको अन्तिम प्रतियोगीता १० पुसमा राष्ट्रिय नाचघर जमलमा हनुृ आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वत्ले बताए ।

%d bloggers like this: