धुम–३ को नयाँ रेकर्ड
मुम्बई, ११ पुस (एजेन्सी) । आमिर खान अभिनीत फिल्म ‘धुम–३’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । गएको शुक्रबार रिलिज भएको यस फिल्मले पाँचौ दिनमा २ सय ३३ करोड रुपैयाँको कारोबार गरेको छ । बलिउडका चर्चित समीक्षक तरण आर्दशका अनुसार ‘धुम–३’ ले शुक्रबारदेखि बुधबारसम्ममा भारतमा मात्र १ सय ७४ दशमलव ९७ करोडको कारोबार ग¥यो…