सभासद नबन्दा पनि भुवन खुशी

काठमाडौं, १४ पुस । समानुपातिकमा नअटाएपछि एमालेका अरु नेताले आक्रोश जनाइरहेका छन् । यही अवस्थामा प्रत्यक्षबाट टिकट खोसिएर समानुपातिकमा राखिएका भुवन केसी पनि एमाले पार्टी प्रति असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । तर, भुवन केसी आफैले भने पत्रकार सम्मेलन गर्दै सभासद बन्न नपाएपनि पार्टीको निर्णय खुशीसाथ स्वीकारेको बताएका छन् । रिपोर्टस क्लब गरिएको पत्रकार सम्मेलनमा उनले…

Read More

तस्बिरमा गोबिन्द र गरिमाका गरम दृष्य (फोटोफिचर)

काठमाडौँ, १४ पुष । उहिले फरक नाम भएपनि जग्गेमा बसेपछि पण्डितले केटाको नाम सुरु भएकै अक्षरबाट केटीको नयाँ नाम राखिदिन्थे । जसले गर्दा उनीहरुको जोडी शुभ जोडी हुने विश्वास गरिन्थ्यो । अहिले समय त्यो छैन । नामसँगै पहिचान हुर्किएको हुनाले शुभ होस् कि असुभ नामथर फेर्ने उहिलेको कुरा खुइलिसक्यो । तर, फिल्म ‘पराई’मा जोडी बनेका हिरो हिरोइनको…

Read More

‘प्रोडुसर’ले सघायो हेल्थ क्याम्पलाई

काठमाडौँ, १४ पुष । नेपाली फिल्म ‘प्रोडुसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोग पु-याएको छ । आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामसँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि अघि बढेको हो ।

Read More

फिल्ममा चम्किन चाहन्छिन् बिग बोस बिजेता

गौहर खान बिग बोस–७ को विजेता बनेकी छिन् । त्यस्तै तनिषा मुखर्जी रनर–अप बनिन् । हिजो राती सम्पन्न सातौंँ चरणको यो प्रतियोगीतामाउनकी मुख्य प्रतियोगी तनिषालाई पछि पार्दै उनी विजेता घोषणा भएकी हुन् ।

Read More

कविको भिडियोमा मोडलको यस्तो करामत

हङकङमा बसोबास गर्दै आएका धरानका गायक कवि राईले नयाँ म्युजिक भिडियो छायांकन गराएका छन् । गायिका सिने गुरुङले समेत स्वर दिएको सधै सधै’ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाका अलवा स्थानीय मोडेलहरु राजा राई र ऐजिन राईको अभिनय रहेको छ ।

Read More

भुवनको सभासद् बन्ने आशामा पूर्णविराम

काठमाडौं, १३ पुस । संविधानभाको सभासद् बन्न राजनीतिक मैदानमा निस्किएका चलचित्र अभिनेता भुवन केसीको सपना चक्नाचुर भएको छ । नेकपा एमालेमा लागेर खुलेरै चुनावी मैदानमा हिडेका भुवनलाई अन्ततः समानुपातिकतर्फबाट समेत सभासद् बन्न पाएनन् । एमालेले शुक्रबार साँझ अबेर तयार पारेको समानुपातिकतर्फको सभासद् सुचिमा भुवनको नाम छैन । एमालेले शुक्रबार समानुपातिकतर्फ ८४ जनाको नाम सार्वजनिक गरेको…

Read More

धिरज र छुल्ठिमको सम्बन्धविच्छेद

काठमाडौं, १२ पुस ।  चर्चिच पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्धविच्छेद भएको छ । छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धिरजले हिमालखबरलाई बताएका छन् । विचार नमिलेका आफूहरु छुट्टिएको धिरजको भनाइ छ । छुल्ठिम म्युजिक भिडियो र चलचित्रका नायिका समेत हुन् । उनी पछिल्लो समय ‘नोभेम्बर…

Read More

आफ्नो बक्षबाट सुर निकाल्छिन् गायिका केशा

लस एन्जलस, १२ पुस (एजेन्सी) । अमेरिकी २६ वर्षीया गायिका तथा गीतकार केशा पियानो बजाउँदा न्युड हुनेगर्छिन् । ¥यापरसमेत रहेकी केशा आफैले पियानोको धुनमा मस्त हुँदा ‘न्युड’ हुने खुलासा गरेकी हुन् । उनले भनिन्, ‘म पियानो बजाउँदा न्युड हुन्छु र वक्षबाट संगीतको सुर निकाल्छु ।’ केशाले अँधेरी रातको सन्नाटामा पियानो बजाएर नयाँ संगीत सिर्जना गर्ने…

Read More

रेखा बनिन् चार सन्तानकी आमा

अविवाहित अभिनेत्री रेखा थापाले चार सन्तान पाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रम गरी आफू चार सन्तानकी ‘आमा’ भएको औपचारिक जानकारी दिएकी हुन् । सामाजिक सेवा गर्ने अभिप्रायले रेखा थापाद्वारा स्थापना गरिएको रेखा थापा फाउन्डेसनमार्फत चार जना राउटे बालबालिकालाई हुर्काउने र पढाउने जिम्मेवारी लिएको जानकारी दिएकी हुन् ।

Read More

म्युजिक खबर अवार्डको आवेदन खुल्यो

विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी गराएका हुन् ।

Read More