Sat. Apr 20th, 2024

केही पश्चिमा देशमा यौन व्यवसायले कानुनी मान्यता पाएको छ । त्यसैले ती देशमा यौनजन्य ‘ब्लु फिल्म’ एक व्यवसायको रुपमा फस्टाएको अवस्था छ । नेपालमा भने यौनजन्य व्यवसायलाई कानुनी मान्यता पाएको छैन ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै इच्छा यौनकर्ममा रमाउन चाहने नेपाली युवतीलाई बन्देज पनि छैन । उनीहरु यौन व्यवसायीले कानुनी मान्यता पाएको देशमै गएर रमाउने गरेका छन् । त्यसको उदाहराण नेपालका केही युवती विदेशमा गएर पोर्न फिल्म अर्थात ‘ब्लु फिल्म’ खेलिरहेका छन् । जसमा पछिल्लो समय अमेरिका गएर ब्लु फिल्म खेल्ने दुई नेपाली यवती दीपशिखा र विन्दु परियार चर्चामा छन् ।

maya-bazin-nepali-pornstar

दीप शिखा
दीप शिखा उनको वास्तविक नाम भएपनि पोर्नकर्ममा उनलाई माया बेजिन भनेर चिनिन्छन् । उनी भक्तपुरकी स्थनीय हुन् । केही वषअघि ‘ब्लु फिल्म’ खेल्नकै लागि उनी अमेरिका पुगेकी थिइन् । पछिल्लो समय उनी अमेरिकामा उदाउँदो पोर्न स्टारका रुपमा चिनिन्छन् । उनले खेलेको फिल्महरु यु–ट्युबमा हेर्नसकिन्छ ।

bindu

विन्दु परियार
विन्दु परियार, उनको वास्तविक हो तर उनलाई कतिपयले हटी विन्दु भनेर चिन्छन् । विन्दुको स्थानीय घर कास्की हो । केही वर्षअघि अमेरिकी नागरिकसँग बिहे गरेर उत्तै घरजम गरेर बसेकी विन्दुले पतिसँग सम्बन्ध विच्छेद गरेर ‘ब्लु फिल्म’ खेल्न थालेकीस् हुन् । उनी त्यसअघि थाइल्याण्डको एक डान्सबारमा नाच्ने गर्थिन् ।

%d bloggers like this: