मुम्बईमा ‘जय हो’ को स्पेशल स्क्रिनिङ (फोटो फिचरसहित)

मुम्बई, १० माघ (एजेन्सी) । बलिउड अभिनेता सलमान खानका पछिल्लो महत्वकांक्षी फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज भएको छ । महिना दिनयता फिल्म प्रमोसनमा सलमान मिहिनेत गरिहेका छन् । सार्वजनिक प्रदर्शनको पूर्वसन्ध्यामा ‘जय हो’  स्पेशल स्क्रिनिङ गरिएको छ । स्पेशल स्क्रिनिङमा सलमानलगायतका फिल्मका अधिकांश मुख्य कलाकार थिए । फिल्मकी मुख्य हिरोइन डेजी शाह पहेंलो रंगको पहिरनमा…

Read More

म कसैको गडफादर हैन : सलमान खान

मुम्बई, ९ माघ  । बलिउडका ‘दबंग स्टार’ सलमान खानले आफ्नो फिल्ममार्फत थुप्रै हिरोइनको करिअर बनाइदिएका छन् तर उनी आफू कसैको ‘गडफादर’ नभएको बताउँछन् । सलमानको महत्वकांक्षी फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज हुँदैछ । यस फिल्ममा सना खान र डेजी शाह हिरोइनका रुपमा देखिँँदैछन् ।  यी दबंग हिरो भन्छन्, ‘म सबैलाई उस्तै माया गर्छु, जसले बलिउडलाई…

Read More

जीवन लुइटेलले ल्याए आफ्नै मोबाइल एप्स(लिंकसहित)

अभिनेता जीवन लुइटेल प्राविधिक क्षेत्रमा अघि देखिएका छन् । उनले बिहीवार आफ्नोबारे सम्पूर्ण जानकारी समेटिएको मोबाइल एप्स सार्वजनिक गर्दै प्रविधिसँग अपडेट रहेको प्रमाण पेश गरे । राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा उनले पत्रकार सम्मेलन गरी उक्त एप्स सार्वजनिक गरेका हुन् ।

Read More

मोक्षकोको च्यारिटीः आँशु र हाँसोको संगम

अति दुःखमा आँशु खस्छन् र र अति सुखमा पनि । तर, विहीवार बिहान धेरैजनाले एकैचोटी दुःखका आँशु, खुशी खित्का छाड्ने अवसर पाए । प्रसंग हो, फिल्म मोक्षको च्यारिटी शो को । फिल्मकर्मी र पत्रकामाझ गरिएको उक्त शोमा हाफटाइमअघि धेरै हाँस्दै बाहिरिए। हाफटाइमपछि भने आँशुले परेली भिजाएर आए ।

Read More

अमेरिकी नजरमा प्रियंका ‘अरब आतंवादी’

यो कुरा धेरैलाई थाहा नहुन सक्छ, बलिउड अभिनेत्री प्रियंका चोपडालाई अधिकांश अमेरिकी नागरिकले अरब आतंकवादीका रुपमा लिन्छन् । प्रियंकाले हालै एक इन्टर भ्युमा यसको खुलासा गरेकी हुन् ।

Read More

विनोदको नयाँ गीत बजारमा

लोक गायक तथा चर्चित म्युजिक एरेञ्जर विनोद बाजुरालीको नयाँ लोकदोहोरी गीत ‘मुखमा राम राम’ बजारमा आएको छ । बाजुरालीकै शब्द, संगीत र स्वर रहेको गीतमा महिला आवाज विष्णु माझीले भरेकी छिन् ।

Read More

जोनले विहे गर्नेबित्तिकै विपाशा कस्सिइन्

एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको छ । उनी अहिले हर्मन बवेजासँग प्रेममा मस्त छिन् । उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गएको र यो सम्बन्ध अन्ततः बिहेमा टुंगिने लख उनीहरूलाई नजिकबाट…

Read More

कट्रिनाका कारण ऋतिक–सुजैन सम्बन्धविच्छेद !

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनबीच करिब १७ वर्ष लामो बैवाहिकसम्बन्ध किन र कसरी अन्त्य भयो ? भन्ने खोजी अझै जारी छ । ऋतिक र सुजैनले केही महिनाअघि बैवाहिकसम्बन्ध अन्त्य गरेका थिए । उनीहरुको बैवाहिक जीवन अन्त्य हुनुलाई ‘दुखद’ भन्दै कारण खोज्नेहरु बलिउडमा प्रसस्त छन् ।

Read More

मिर्गौला रोग पीडितलाई सहयोग जुटाउदै सुनिता

लोकगायिका सुनिता दुलाल बेलाबखत सामाजिक कर्ममा पनि सरिक हुन्छिन् । यतिबेला भने सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षका युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन लागिपरेकी छिन् । १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पून ः प्रत्यारोपण गर्नु पर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोल प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन् ।

Read More