छविराज ओझा मेरो बाबु समान – शिल्पा पोखरेल
काठमाडौं, १३ माघ । कुनै समय अभिनेता भुुवन केसी गसिपका खुराक बन्थे तर केही सयमयता भुवनको स्थान छविराज ओझाले लिएका छन् । अभिनेत्री रेखा थापासँग अलग भएयता निर्माता तथा चलचित्र वितरक छविराजलाई निरन्तर गसिपले पछ्याको पछ्यै छ । छविराज आफ्नो चलचित्र ‘लोफर’ ताका रजनी केसीसँग जोडिएर गसिपमा छाए । अहिले उनी लज्जा’ की अभिनेत्री शिल्पा…