द्वन्द्वकालका विषयमा साहित्यिक सिर्जना गर्न माधव नेपालको सुझाव
काठमाडौं, २९ माघ । युवा पत्रकार तथा साहित्यकार रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्पोनी’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवं…