Fri. Mar 29th, 2024

binita-and-niranjan - Copyकाठमाडौं, फागुन १ ।अभिनेत्री विनिता बरालले फिल्म लाइन छोड्नुकोरहस्य खुलेको छ । पछिल्लो समय तरकार खेतीमा सक्रिय उनले पछिल्लो फिल्म ‘सुपरहिट’का निर्देशक निरञ्जन पाण्डेसँग विवाह गरिसकैकोखुलेको छ । फिल्म ‘सुपरहिट’को छायांकन का क्रममा बाक्लिएको हिमचिमलाई विवाहमा परिणत गरैको भ्यालेन्टाइन्स डेको अघिल्लो दिन खुलेको हो । विनिता र निरञ्जन यतिबेला बानियाँटारमा बस्दै आएका छन् । विनितालाई अग्र्यानिक खेतीमा निरञ्जन र निरञ्जनका पिताले सहयौग गर्दै आइरहेका छन् । निरञ्जनका केही परिवारका सदस्य नै चितवनस्थित विनिताको घर पुगेर बिहे गराइदिएका थिए । तर यो कुरा विनिताले लुकाउँदै आएकी थिइन् ।

%d bloggers like this: