धुर्मुस-सुन्तलीको छोरी

हास्य टेलिसिरियल मेरी बास्सैबाट धेरै नेपालीको मन जित्न सफल धुर्मुस( सिताराम कट्टेल) एबम सुन्तली ( कुञ्जना घिमिरे) छोरीका आमाबाबु बनेका छन । टेलिसिरियल खेल्दा खेल्दै यी दुइले २०६५ सालमा प्रेम पछि बैवाहिक जिवनमा बाँधिएका थिए । पछिल्लो समय निकै चर्चित यो जोडीलाई शुक्रवार बिहान पुत्रीलाभ भएको हो। नर्भिक अस्पतालमा बिहान साढे सात बजे कुञ्जनाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

Read More

कोरियन ‘ब्ल्याक याक’ मा दिक्पाल कार्की

मोडल दिक्पाल कार्की केही सााताभित्रै ‘एरिरङ’लगायत दक्षिण कोरियाका विभिन्न टेलिभिजनमा छाउँदै छन् । -याम्प तथा म्युजिक भिडियो मोडलिङमा आफूलाई थोरै समयमै स्थापित गरेका दिक्पालले एक कोरियन टेलिभिजन विज्ञापनमा मोडलिङ गरेका छन्, जुन विज्ञापनमा केही साताभित्र त्यहाँको टेलिभिजन च्यानलबाट ‘अन इयर’ हुने बताइएको छ ।

Read More

‘फिटकिरी’बाट ‘एडल्ट’को ट्याग हट्ने अर्जनुकुमारको आशा

फिल्म चपली हाइटबाट निर्माताका रुपमा अग्लो हाइट बनाएका अर्जुन कुमार एडल्ट फिल्ममेकरको ट्याग हटाउन चाहिरहेका छन् । यो फिल्मबाट त्यो ट्याग हटाउन प्रयास गरेको आफैले खुलाएका हुन् । ‘फिटकिरी’लाई युनिभर्सल सर्टिफिकेट दिलाउन कोसिस गरेको हुँ, यसका लागि थोरै कम्परमाइज गरेको थिएँ,’ उनले भने । उनको प्रयास सफल त भयो, तर पिजी सर्टिफिकेट पायो ।

Read More

किन ढाँट्नु, सेक्सको अनुभव गरिसक्या’छु : अप्सना थापा

गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा । कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बोल्ड पोज’ दिइन् । ‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी ओठ टोक्दै उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’

Read More

दोहोरी प्रतिष्ठानले गर्यो संगीतकर्मी सभासद्लाई सम्मान

गीतसंगीत क्षेत्रमा लामो समय योगदान गरेका चार सभासद सम्मानित भएका छन् । लोकदोहोरी प्रतिष्ठानले १२ औ वषर्षिकोत्सवको अवसरमा सम्मान गरेका हो । प्रतिष्ठानले राजधानीमा कार्यक्रम गरेर सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ्ग र तप्पबहादुर बिष्टलाई सम्मान गर्‍यो । कार्यक्रमका प्रमुख अतिथी रहेका सभामुख सुवास नेम्वाङले सम्मानित संगीतकर्मी सभासदलाई खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । आफूलाई सभासदमा निर्वाचित गराउन गीत गाएर सहयोग गरेको भन्दै प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीलाई धन्यबाद समेत दिएका थिए read more:

Read More

नाइ नभन्नु ल २– शीर्ष गीत पनि उत्तिकै सुमधुर (भिडियोसहित)

फिल्म ‘नाइ नभन्नु ल २’को शिर्ष गीत रिलिज गरिएको छ । १२ बर्षे प्रेम परियारले स्वर दिएको उक्त गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द छ । फिल्मका मुख्य दुई पात्र अनुभव रेग्मी र सुज्ञानी भट्टराईको बालप्रेम देखाईएको यो फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

Read More

‘रेखाको फिल्म सुटिङमा बिजोगै बिजोग’(प्रेस विज्ञप्तीसहित)

अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराई बिरामी भएर काठमाडौं फर्केको भनेर फैलाएको खबर झुटो भएको छ । श्यामले बिरामी नभएर रेखाको महत्वकांक्षा, दबाब र न्युनतम लगानीमा फिल्म बनाउने इच्छाका कारण बाहिरिएको बताएका छन् । उनले प्रेस बिज्ञप्तिमार्फत भनेका छन्, ‘सुटिङ युनिटलाई खाने र बस्ने ब्यबस्था पनि राम्रो छैन । प्राबिधिकको शरिरमा घाउ छन् । ती सबैले देख्नेछन् ।’

Read More

होलीमा ‘नोभेम्बर रेन’ले गर्ने भयो रंगको वर्षा

अभिनेता आर्यन सिग्देलद्वारा निर्मित ‘नोभेम्बर रेन’ युनिटले देशैभरका विभिन्न स्थानमा होलीको आयोजना गर्ने भएको छ । निर्देशक दिनेश राउतले मनोरन्जनसंसारलाई दिएको जानकारी अनुसार फिल्म नोभेम्बर रेन युनिटले धरान, दमक, पोखरा, हेटांैडा, धनगढी, नारायघाट आदि स्थानमा होली मनाउने भएको छ । काठमाण्डौमा भने चैत्र १ गते नै होली खेल्ने भएको छ । फिल्मका कलाकार, अन्य कलाकार, पत्रकार लगायत सहभागिता जनाउने बताइएको छ । काठमाडौं बाहिर भने २ र ३ गते होलीको कार्यक्रम आयोजना हुनेछ ।

Read More

‘आइ ह्याब रिजन टु डाइ’को अडियो सार्वजनिक

ब्ल्याक पल मुभिज प्रालीको व्यानरको प्रस्तुति रहेको फिल्म ‘आई ह्याव रिजन टु डाई’को अडियो सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त फिल्मको अडियो सार्वजनिक गरिएको हो ।

Read More

प्रियंका र परिणिती भन्दा राम्री कान्छी बहिनी मीरा

सबैलाई थाहा भएको कुरा हो, प्रियंका चोपडा र उनकी बहिनी परिणिती चोपडा बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंकाकी कान्छी बहिनी मीरा पनि छिन्, जसले परिणितीलाई मात्रै उछिन्ने होइन, प्रियंकालाई नै पछि पार्न सक्छिन् । बलिउडमा स्थापित भइसकेकी दिदिहरुले यी कान्छीलाई सहयोग नगरेका कारण राम्री र अभिनय क्षमता भएर पनि ओझेलमा छिन् । हाल साउथ फिल्ममा काम गरिरहेकी मीरालाई आशा छ, ‘बलिउडमा स्थापित गराउन प्रियंका सहयोग गर्नेछिन् ।’

Read More