Sun. Apr 20th, 2025

Category: चलचित्र खबर

नयाँ वर्ष, नवीन योजना

नव वर्षले जोश जाँगर लिएर आउँछ । बितेको वर्षमा राम्रो गर्न नसकेकाले आउने वर्षमा राम्रो गर्ने आशा राख्छन् भने राम्रो भएकाले थप राम्रो बनोस् भन्ने चाहन्छन् । यसका लागि योजनासमेत…

रहेनन् गीतकार क्षेत्रप्रताप अधिकारी

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको निधन भएको छ । हृदयघातपछि गंगाललाल अस्पताल पु¥याएका उनको आइतबार साँझ निधन भएको छ । अधिकारीलाई शनिबार अचानक हृदयाघात भएपछि अस्पताल पु¥याएको थियो । उनको…

दोहोरी गायिका पाएपछि अमेरिकामा खुल्यो दोहोरी साँझ

शहरमा दोहोरी रेस्टुरेन्ट राम्रै चलेका छन् । नेपालीहरु रहेका विदेशी मुलुकमा पनि यो क्रम बढेको छ । तर, अमेरिकामा भने पहिलोपल्ट दोहोरी रेस्टुरेन्ट खुल्ने भएको छ । लोक गायिका निशा…

‘न्यु ईयर सेलिब्रेट’ गर्न सनी लियोन काठमाडौंमा

भारतीय मूलकी क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी नियोन नेपाली नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छन् । सनी पतिसँग आइतबार बिहान काठमाडौं आइपुगेकी हुन् । स्रोतका अनुसार सनी बौद्धस्थित…

प्रियंका के गर्दै थिइन बाग्मतीमा ?

प्रियंका के गर्दै थिइन बाग्मतीमा ? नायिका प्रियंका कार्कीको प्रमुख भूमिका रहेको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘नाई न भन्नु ल २‘ यति बेला देशै भर हाउसफूलका साथ चलिरहेको छ। तर…

‘तँ पनि पत्रकार!’

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा । राम्रो अंक ल्याउनेले ‘राम्रै विषय’ पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू । उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए । गुरुहरू मलाई ‘साइन्स पढ, डाक्टर…

मण्डलामा सुनिलको ‘रशोमन’

नाटकप्रेमीका लागि खुसीको खबर छ । केही समयको अन्तरालपछि वरिष्ठ रंगकर्मी सुनिल पोखरेल निर्देशित नाटक हेर्न पाइने भएको छ । यही शुक्रवारदेखि उनी अनुवादित÷निर्देशित नाटक ‘रशोमन’ मञ्चन हुने भएको छ…

‘नाइँ नभन्नू ल–२’ को आक्रामक ओपनिङ

शुक्रवारदेखि रिलिज फिल्म ‘नाइँ नभन्नू ल–२’ले अपेक्षा गरेभन्दा राम्रो ब्यापार भएको बताइको छ । राजधानीका विभिन्न हलका सञ्चालकका अनुसार शुक्रवारको भन्दा शनिवारको शोमा दर्शक दोब्बरले बढेका छन् । फिल्म बितरक…

सोहा भन्छिन्, आइफामा जान्नँ, मतधिकारको प्रयोग गर्छु

बलिउड अभिनेत्री सोहा अली खान यसपटक ‘आइफा अवार्ड’ मा सहभागी नहुने भएकी छन् । २४ अप्रिलमा हुने लोकसभामा आफ्नो मताधिकार प्रयोग गर्नलाई अमेरिकाको फ्लोरिडामा हुन गइरहेको अवार्ड समारोहमा सहभागी नहुने…

हरिबंशको ‘खोक्रो सारंगी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

हास्य कलाकार हरिबंश आचार्यले स्वर भरेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार मात्रै ‘खोक्रो सारङ्गी’ नामक गीत सार्वजनिक भएको हो । गीतमा हरिबंशको स्वर छ । चर्चित गायक÷शब्द संकलक…