फ्राइडे रिलिज: “कान्छी मट्याङ ट्याङ” को सुखद सुरुवात

फ्राइडे रिलिज अन्तर्गत नेपाली कथानक चलचित्र “कान्छी मट्याङ ट्याङ” आजबाट रिलिज भएको छ ।कमेडी बिषयबस्तुमा आधारीत देशभरका सिनेमा हलबाट चलचित्र “कान्छी मट्याङ ट्याङ”।पनि प्रदर्शनमा आएको हो । दिलाशा क्रियशनले निर्माण गरेको यो चलचित्रले आज सुखद सुरुवात गरेको यस चलचित्रका निर्देशक पुरन थापाले जानकारी दिएका छन ।चलचित्रमामा जय किशन बस्नेत , राजाराम पौडेल , लय संग्रौला…

Read More

पौष २५ गते रिलिज हुने फिल्म आभाष को ट्रेलर रिलिज

यहिं पौष २५ गते रिलिज मिति तय गरिएको फिल्म आभाष को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा फिल्मका अधिकांश  पात्रहरु फिचरिङ छन ।  गोविन्द शाही र दिपक शाहीको निर्माण रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन  । आभाष’क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ,…

Read More

मनाउन नसकेको सुहागरात

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिए मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिए । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी प्रेमिकामा परिणत भयौं ।

Read More

सलमान खानले गरे जैकलीनको तारिफ

बलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र किक की सह कलाकार जैकलीन फर्नांडिजको निकै मज्जाले तारिफ गरेका छन् । ट्विटरमा जैकलीनलाई पछाउने ४८ बर्षिय अदाकारले धेरै मजाक गरेपछि त्यहि कुरालाई पछ्याउदै सलमानलाई भने ‘जैकलीन टेन्सन भएको अबस्थामा निकै प्यारी देखिने गर्छिन ।’ सलमानले भने ‘उनी ट्विटर र स्टाटसमा निकै मजाक गर्ने गर्छिन ।’

Read More

‘बैंग बैंग’ मा कैटरीनाले लगाइन एक करोड भन्दा माथिको गाउन

बलिउड चलचित्रकी सुपरस्टार नायिका कैटरीना कैफले चलचित्र ‘बैंग बैंग’ को एउटा गीतमा डिजाइनर गैविन मिगुललाई दुई वटा गाउन डिजाइन गर्नका लागी एक करोड भन्दा माथिको खर्च गरेकी छिन् । यस अगी यस डिजाइन अनीता श्रॉफले गरेकी थिइन तर सो डिजाइन निर्माता र निर्देशकलाई राम्रो नलागे पछि फेरी अर्को डिजाइन गरिएको हो ।

Read More

‘एक भिलेन’ले मेरो लागी नयाँ बोटो खोल्दिएको छ : रितेश देशमुख

बलिउड चलचित्रमा प्राय देखा परिरहने नायक रितेश देशमुख पछिल्लो पटक प्रदर्शन भइरहेको चलचित्र ‘एक भिलेन’मा नकारात्मक दृश्यमा देखिएका छन् । उनले भनेका छन् ‘यस चलचित्रको सफल्ताले मेरो लागी नयाँ बाटो खोलिदिएको छ ।’

Read More

३ बर्षको उमेर देखी नै मोडलिङ्ग गर्थिन लिंडसे लोहान

हलिउड चलचित्रकी सुपरस्टार नायिका लिंडसे लोहान ले आज २८ औ जन्मदिन मनाएकी छिन् । ३ बर्षको उमेर देखी मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी लिंडसे लोहान ले ११ बर्षको उमेरमा ‘द पेरेंट ट्रैप’ नाम चलचित्रमा अभियन गरेकी थिइन् ।

Read More

खान स्टारको साथमा फिल्म खेल्ने मौका छोड्दिन् : विद्या बालन

बलिउड चलचित्रकी निकै लोकप्रिय नायिका विद्या बालनले एक कार्यक्रममा भनेकी छिन् ‘मैले अहिले सम्म खान परिवारका स्टार व्यक्ति सगँ काम गर्ने मौका पाएको छैन पक्कै त्यस्तो अबसर आए आफु खेल्न तयार रहेको बताएकी छिन् ।’

Read More

दुई दिनमा ‘एक विलेन’ले कमायो ३२ करोड भन्दा माथि

बलिउड चलचित्र ‘एक विलेन’ले यति बेला बलिउड बक्स अफिसमा धमका मच्चाएको छ । शुक्रबार मात्र प्रदर्शनमा आएको चलचित्र ‘एक विलेन’ले दुई दिनमा ३२ करोड भन्दा माथिको व्यापार गरेको छ । यति बेला चलचित्र युनिट विस्वस्त छ की अब चलचित्रले एक हप्तामा ५० करोड भन्दा माथिको व्यापार गर्ने छ ।

Read More

आज बेलुका शितल निवासमा राष्ट्रिय अवार्डमा हुँदै

चलचित्र विकास बोर्डले गर्दै आएको राष्ट्रिय अवार्ड आज बेलुका रात्रि भोज सहित अवार्ड समारोह राष्ट्रपति निबासमा हुदै छ । केहि कारणले ४ बर्ष अवार्ड कार्यक्रम रोकिएको थियो तर यसबर्ष भने राष्ट्रपति निवासमा अवार्ड कार्यक्रम हुने भएको हो ।

Read More