Thu. Apr 25th, 2024

बलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र किक की सह कलाकार जैकलीन फर्नांडिजको निकै मज्जाले तारिफ गरेका छन् । ट्विटरमा जैकलीनलाई पछाउने ४८ बर्षिय अदाकारले धेरै मजाक गरेपछि त्यहि कुरालाई पछ्याउदै सलमानलाई भने ‘जैकलीन टेन्सन भएको अबस्थामा निकै प्यारी देखिने गर्छिन ।’ सलमानले भने ‘उनी ट्विटर र स्टाटसमा निकै मजाक गर्ने गर्छिन ।’
22-Salman-Jacqueline
जैकलीनले यस अघिनै बताएकी थिइन की किकको पटकथा सन्न साथ चलचित्रमा समाबेश हुन चाहेकी थिइन जैकलीनले किनकी जैकलीनलाई सलमान सगँ चलचित्रमा खेल्न निकै मन लागेको थियो । चलचित्र किकको रोमान्टिक गीत ‘हैंगओवर’ सार्वजानिक भइसकेको छ । साजिद नाडियाडको चलचित्र ‘किक’ जुलाई २५ मा प्रर्शन हुन सक्ने बताइएको छ ।

%d bloggers like this: