फिल्म ‘रुद्रप्रिया’को ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो सार्वजनिक

कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘रुद्रप्रिया’को पहिलो गीत रिलिज भएको छ । निर्माण पक्षले फिल्ममा समाबेश लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । यस्तै, गीतमा गायक तथा…

Read More

‘प्रेम गीत- २’ पूर्ण सफल चलचित्र, फिल्मको ब्यापार ३ करोड ८० लाख

कुनै पनि चलचित्रले राम्रो व्यापार गर्नुका साथै त्यसले केही नै केही प्रभाव पारेको हुन्छ भन्ने जलन्त उदाहरण हो ‘प्रेमगीत-२’ यहि शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत- २’ ले हिजो सोमबार सम्म आइपुग्दा ३ करोड १५ लाख भन्दा माथिको ब्यापार गर्न सफल भएको फिल्मले  आज मंगलबार आएर ३ करोड ८० लाख को ब्यापार गर्यो  । यो…

Read More

पोलिटिक्सका ५ पावर लाई प्रतिनिधित्व गर्दै चलचित्र “संरक्षण” निर्माण

   राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक पूर्णेन्द्रकुमार झाले फिल्म ‘संरक्षण’ले हाल देशका घटिरहेको घट्नालाई उठाएको बताए । उनले भने, ‘पावर, पोलिटिक्स, पुलिस, प्रेस र पव्लिक । पावरका लागि मानिसले पोलिटिक्स गर्छ र पोलिटिक्सले चाँहि पुलिस र प्रेसलाई आफ्नो सुविधा अनुसार प्रयोग गर्छ । तर, त्यो पोलिटिक्सले यदी पुलिस र प्रेसलाई गलत तरिकाबाट प्रयोग…

Read More

चलचित्र  प्रेमगीत-२ ले नेपालमा रेकर्ड  तोडेका  फिल्महरुको पनि रेकर्ड  तोड्यो

शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत २’ ले सुरुवाती व्यापार उत्साहजनक गरेको छ । दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘प्रेम गीत’ को सिक्वेल रहेको यस चलचित्रले शनिवार पनि राम्रो व्यापार गर्ने लगभग पक्का भएको छ । प्रेम र गीतको प्रेम कथा देखाईएको यस चलचित्रमा प्रदीप खड्का नै छन् भने गीतको भूमिकामा नयाँ अनुहार…

Read More

‘प्रेमगीत २’ को आक्रामक ओपनिङ शुक्रवार काठमाडौं र मोफसल हल हाउसफूल

 अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन मुलुकका ८० पर्दामा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो । राजधानीमा कलाकारसँगै बसेर दर्शकले फिल्म हेरे । झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो ।   शुक्रवार विहान र दिउँसोको शो क्यूएफएक्सको काठमाडौं र…

Read More

श्रृष्टी केसीको जीवनीमा आधारित,बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को फस्टलुक रिलिज

बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को फस्टलुक रिलिज गरिएको छ । यूकेको प्रदर्शनलाइ हतारो गर्दै फिल्मको फस्टलुक रिलिज भएको हो । फिल्मको फस्टलुकमा कलाकार वेनिशा हमाललाई देखाइएको छ । मिलन चाम्सले यो फिल्म निर्देशन गरेका हुन् ।यो फिल्म भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित छ । १६ बर्षको उमेरमा डाक्टरको लापरवाहीका कारण आफ्ना दुबै आँखा गुमाएकी श्रृष्टीको जीवनीमा…

Read More

प्रेमगीत-२ को आक्रामक एडभान्स बुकिङ ,अपेक्षा भन्दा बढी दर्शक

प्रेमगीत २ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । बुकिङको पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड गरेको सिनेमाले दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ सिर्जना गर्न सक्यो ।एड्भान्स बुकिङमा प्रस्तुत उछालको प्रभाव सोज बढोत्तरीमा देखिएको छ । सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र १४ सोज उपलब्ध गराएको छ…

Read More

‘अवेला’ बोलको आइटम गीतमा सृष्टि कार्कीको ठुम्का ,आशिरमान देशराज ‘ग्याङस्टार’

फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । ‘अवेला’ बोलको आइटम गीतमा सृष्टि कार्कीले ठुम्का लगाएकी छिन् । एक बारमा खिचिएको गीत सँग-सँगै नव-नायक आशिरमाज देशराज श्रेष्ठको ‘ग्याङस्टार’ रुप पनि देखाइएको छ । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको…

Read More

पोखरा र बुटवलमा ‘प्रेमगीत २’को प्रिमियर शो सम्पन्न , शुक्रवारबाट फिल्म देशव्यापी रुपमा प्रदर्शनमा आउँदै

‘प्रेमगीत २’ यही शुक्रवारबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल भएका कारण पनि यतिबेला ‘प्रेमगीत २’को प्रतिक्षा व्यापक भैरहेको छ । साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको रिलिज अगाडि नै पोखरा र बुटवलमा प्रिमियर गरिएको छ । पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो भने…

Read More

नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘ए मेरो हजुर-२’

फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले २४ घन्टामा नै किर्तिमानी भ्यू पाएको थियो । युट्युबमा रिलिजको २४ घण्टामा साढे ५ लाखभन्दा बढी पटक हेरिएको ‘ए मेरो हजुर-२’ को ट्रेलरले अहिलेसम्म 10 लाख भन्दा बढी  भ्यू पाइसकेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको केमेष्ट्रीलाई निकै रुचाइएको ट्रेलरले बुधवार नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा…

Read More