
बेलायतमा फिल्म ‘ब्लाइन्ड रक्स’ को रेड कार्पेट ग्रयाण्ड प्रिमियर शो सम्पन्न
वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले । अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै…