
‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित
भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘लिला’को ट्रेलरले दुई दिनमा ३ लाख बढी ‘भ्यू’ पाएको छ । फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको छ।सार्वजनिक ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताइएको छ। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल…