
बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन
काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् । बेलायती टेलिभिजन शो स्टेफ एण्ड डम्स , वान स्टार टु फाइभ स्टार लगायतका सेरिजले उनलाई चर्चामा ल्याएको थियो । फिल्मको एक महत्वपूर्ण कलाकार रहेकाले उनकै स्वरमा…