फ्राइडे रिलिज : देशभरका हरूहरूमा ‘मन्त्र’ प्रदर्शन

काठमाडाैँ । नेपाली फिल्म ‘मन्त्र’ आजबाट देशभर प्रदशर्नमा आएको छ । केही महिना अघि ट्र्रेलर सार्वजनिक गरेको फिल्म आजबाट प्रदर्श्न भएको हो । निर्माण पक्षले बुधबार फिल्मको ग्राण्ड प्रिमियर आयोजना गरेको थियो । उक्त समारोहमा फिल्म हेरिसकेपछि कलाकारहरूले फिल्म राम्रो बनेको भन्दै तारिफ गरेका थिए । प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात…

Read More

कस्तो छ कबड्डी-४ को अफिसियल ट्रेलर ? (भिडियो)

काठमाडाैँ । फिल्म कबड्डी-४ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गरेको हो । फिल्ममा दयाहाङ  राइ, साैगात मल्ल र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ…

Read More

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

काठमाडाैँ । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ । पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा…

Read More

एक हप्तामा ‘ए मेरो हजुर ४’ले कमायो ४ करोड, क्रेज अझै उत्तिकै

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले साताैँ दिनसम्म पनि लय यथावत् राखेको हो । यो फिल्मले तीन दिनमा देशभरबाट ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मले पहिलो दिन बिहिबार ८८ करोडको ग्रस कलेक्शन…

Read More

‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी, ३ दिनमा कमायो २ करोड ४३ लाख

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले चाैँथो दिनसम्म पनि लय यथावत् राखेको हो । यो फिल्मले तीन दिनमा देशभरबाट २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ । वितरक गोविन्द शाहीले दिएको जानकारी अनुसार यो फिल्मले दिन…

Read More

किन हेर्ने ‘ए मेरो हजुर–४’ ? यस्ता छन् हेर्नै पर्ने ६ कारण !

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ वैशाख १ गते अर्थात् नयाँ वर्षबाट देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मको क्रेज दोश्रो दिनमा थप बढ्दै जाँदा तेश्रो दिन पनि उस्तै हुने अनुमान गर्न सकिन्छन् । नयाँ वर्षदेखि नै प्रदर्शनमा आएको भारतीय फिल्म केजिएफको चेपुवामा यो फिल्म पर्ने अनुमान गरिएको थियो ।…

Read More

झन् बढ्दै ‘ए मेरो हजुर ४’को क्रेज, पहिलो दिन ८८ लाखको व्यापार

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन नै ८८ लाखको व्यापार गर्न सफल भएको छ । यस फिल्मले भारतीय फिल्म केजिएफ २ सँग प्रतिष्पर्धा गरिरहेको छ । सोही फिल्मको चेपुवामा पर्ने अधिकांशको आकलनलाई ए मेरो हजुर ४ ले विफल पारिदिएको छ…

Read More

‘ए मेरो हजुर ४’ आक्रामक : सबै हलहरूमा दर्शक भरिभराउ, बन्द गर्दै विपक्षीको बोली

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ले आक्रामक व्यापार सुरू गरेको छ । प्रदर्शनको पहिलो दिन फिल्म आक्रामक शैलिमा उत्रिएको हो । आजबाट प्रदर्शन भएको फिल्म नेपालभरका हरेक हलहरूमा हाउसफुल रहेको छ । त्यस्तै, दर्शक क्षमताको आधारमा नेपालकै सबैभन्दा ठूलो अष्टनाराणय हलका हरेक शोमा दर्शकहरू भरिभराउ थिए । त्यसमाथि नायक अनमोल केसी र नायिका सुहाना…

Read More

२०७८ : यस्तो रह्यो नेपाली फिल्म क्षेत्रका लागि यो वर्ष

काठमाडाैँ । २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले…

Read More

‘ए मेरो हजुर ४’ प्रिमियर : कथामा बग्दा बारबार रूए कलाकार, अनमोल र सुहानाको अभिनयको तारिफ

काठमाडाैँ । आजदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । बुधबार सिटी सेन्टरको बिग मुभिजमा फिल्मको प्रिमियर भव्यताका साथ सम्पन्न भएको हो । प्रिमियरमा यस फिल्मले भरपुर प्रशंसा समेत बटुलेको छ । फिल्म लगायत दिग्गज कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको…

Read More