‘म अविवाहित तर भर्जिन केटी होइन’

अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ ।

Read More

निलो फिल्ममा जमेका नेपाली नीलमायाहरु

केही पश्चिमा देशमा यौन व्यवसायले कानुनी मान्यता पाएको छ । त्यसैले ती देशमा यौनजन्य ‘ब्लु फिल्म’ एक व्यवसायको रुपमा फस्टाएको अवस्था छ । नेपालमा भने यौनजन्य व्यवसायलाई कानुनी मान्यता पाएको छैन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै इच्छा यौनकर्ममा रमाउन चाहने नेपाली युवतीलाई बन्देज पनि छैन । उनीहरु यौन व्यवसायीले कानुनी मान्यता पाएको देशमै गएर…

Read More

‘एक काम तीन पन्थ’

‘एक काम दो पन्थ’ त सबैले सुनेकै होला तर ‘तीन पन्थ’ पनि सुन्न पाइयो । मंगलबार राजधानीमा आयोजित एक क्यासेट विमोचन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित भएका नेपाली चलचित्रका अभिनेता राजेश हमालले एक प्रशंगमा ‘एक काम तीन पन्थ’ देख्न देख्न पाएको बताए । गायक तथा संगीतकार मेघराज मगरातीको अडियो÷भिडियो एल्बम ‘अनमोल सृष्टि’ विमोचनपछि अभिनेता हमालले…

Read More

वास्तवमा को हुन् जानकी ?

कुनैलाई पहिचान बनाउनै गाह्रो, कुनैलाई भने नामको भारी । धेरैथरि काममा हात हालेपछि आफूलाई के भनेर चिनाउँने त ? अहिले जानकी पन्थलाई यस्तै फसाद परेको छ । सुरुमा उनी गीतकारका रुपमा चिनिन्थिन् । त्यसैले उनलाई गीतकार जानकी भन्थे तर हिजोआज उनी गाउँछिन् र संगीत पनि गर्छिन् । गीतकार, संगीतकार  गायिकासम्म त ठिकै थियो नि, म्युजिक…

Read More

लुगा खोल्न यत्रो हतार !

फिल्म ‘ढुवानी’ हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे । धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि । एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म क्षेत्रमा भविष्य उज्ज्वल देखिएको धेरैले प्रतिक्रिया दिए

Read More

‘चोरको खुट्टा काट्’ नभन्दै उचाल्ने ! (गसिप)

नेपालीमा एउटा चर्चित उखान छ, ‘चोरको खुट्टा काट भन्दा उचाल्छ ।’ यहाँ कुरा खुट्टा काट् भन्दा उचाल्नेको होइन कि पहिल्यै उचाल्नेको जो हुँदैछ ।

Read More

छवीको दुवै हातमा हिरोइन !

अभिनेत्री रेखा थापासँग अलग भएपछि निर्माता छविराज ओझा एक्लिए भन्ने धेरैलाई लागेका होला । तर, उनका त ‘दुबै हातमा हिरोइन’ भएको छ । तस्बिरमा देखिएको चर्चित उखान ‘दुवै हातमा लड्डु’को नयाँ भर्सन !

Read More

काम लाग्ला भुवनको तिकडम !

दोस्रो संविधानसभा निर्वाचनको चुनावी प्रचार–प्रसार कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलदेखि वरिष्ठ नेता केपी शर्मा ओलीसम्मको चुनावी क्षेत्रमा गएर भोट मागेका थिए, अभिनेता भुवन केसीले ।

Read More

उपाधि बाँडफाँड

फिल्म चलेका छैनन् । फिल्म नचलेपछि कलाकार कसरी चल्नु ? तर, अचेल फिल्म क्षेत्रमा एउटा कुरा चाहिँ भव्य चलिरहेको छ । त्यो हो, उपाधि बाँडफाँड । अभिनेता राजेश हमाललाई महानायक भनियो, मिडियाले लेखे र जनताले स्विकारे पनि । उनी महानायककै रूपमा स्थापित भए । उनलाई यो उपाधि आधिकारिक निकायबाट नदिइएको भनेर सबैभन्दा चर्काे कुरा गर्ने…

Read More

‘दूधवाला’ सुनील

अभिनेताद्वय अजय देवगन र सुनील शेट्टी बलिउडमा राम्रो सम्बन्ध भएका अभिनेतामा गनिन्छन् । उसो त अजय, सलमान र सञ्जय दत्तबीचको सम्बन्ध पनि सुमधुर एवं स्थिर मानिन्छ । यद्यपि, छापामा नआए पनि अजय र सुनीलबीचको सम्बन्ध ज्यादै अनौपचारिक किसिमको र विशिष्ट भएको जानकारहरू बताउँछन् । यी दुईले ‘कयामत’, ‘दिलवाले’लगायत फिल्ममा सँगै काम गरिसकेका छन् ।

Read More
Back To Top