
नेपालका तक्मे बुढाले बलिउडकी नायिका आयषा टाँकिया संग स्क्रिन शेयर गर्दै
मनोरंजनसंसार डटकम पछिल्लो समय यता बलिउड दुनियामा नेपाली कलाकारहरुको समेत सहभागिता केहि हिसाबले बढ्न थालेको छ | यसको उदहारणको रुपमा कलाकार सुनिल थापा र भोला सापकोटा रहेका छन् | उनीहरुले बलिउडमा पाईला राखेको चलचित्र सफल समेत भयो | यसै बिच हामी माझ अब एक अर्का उदहारणको रुपमा अगाडी आएका छन् हास्य कलाकार विल्सन विक्रम राई…