Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउड स्टार सलमान खानको नया फिल्म “ट्यूबलाइट” को सबै छायांकन समाप्त भएको छ |
फिल्मका निर्देशक कबिर खानले फिल्मकी नायिका झू झू संग सेल्फी लिएको तस्बिर सार्वजनिक गरेर यस बारे जानकारी दिएका हुन् | झू झू चीनी एक्ट्रेस हुन् र उनले यसै फिल्म मार्फत बलिउडमा पाईला समेत राखेकी छिन् |
त्यस्तै फिल्मका निर्देशक कबिर खानको अनुसार फिल्म आउदो बर्षको ईद मा रिलिज हुनेछ |

Leave a Reply

%d bloggers like this: