पत्रकारको उपचारका लागि डकुमेन्ट्री प्रदर्शनबाट १ लाख रुपैंया

दुइवटै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारका लागि एक लाख रुपैंया संकलन भएको छ ।  आज राजधानीमा न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठको कथामा गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री “बहादुर बहिनी” प्रदर्शन गरेर एक लाख रुपैंया संकलन गरिएको हो । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको च्यारिटी शोमा विभिन्न व्यक्ति तथा संस्थाले स्वच्छिक सहयोग गरेका थिए…

Read More

गीतमा अनिलका सपना

अनिल थुलुङ राईको गीति संग्रह ‘ड्रिम’ सार्वजनिक भएको छ। हालै काठमाडौँस्थित एक रेस्टुरेन्टमा राजेश पायल राई र सन्चारकर्मी विदुर गिरीले संयुक्त रुपमा एल्वम विमोचन गरेका छन। गायक थुलुङको महत्वकांक्षी उक्त एल्वममा पाँच वटा आधुनिक र रकपप गितहरु संकलीत छन्। एल्वमका संगितकार तथा गायक विनोद खम्बुको सोलो संगित रहेको छ । गायक थुलुङको उक्त एल्वममा गितकार…

Read More

होस्टेल’को सक्सेस पार्टी

काठमाण्डौ। यस बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्केस पार्टी आयोजना गरि खुशी साटेको छ। व्यापारमा हरेश खाएर तड्पिरहेको नेपाली चलचित्र उद्योगलाई केहि हदसम्म भएपनि माथी उकासेको यस चलचित्रको व्यापारबाट पूर्ण सन्तुष्ट युनिटले आयोजना गरेको पार्टीमा झण्डै चार सयको उपस्थिती थियो।

Read More

होस्टेल पार्टीः ‘देखाउन होइन, मनखुश भएर’

फिल्म क्षेत्र देखाउने दुनियाँ हो । आफूले ढिँडो खाएर कुकुरलाई भात दिने कुनैबेलाका ‘रजौटा’को ढोङ देखाउनेको बोलवाला छ । त्यसैले ‘होस्टेल’ फिल्मले आज गर्न लागेको पार्टीका विषयमा अनेक कुरा हुन थालेका छन् । तर, छैटौँ हप्ता चलिरहेको फिल्मका निर्माता सुनिल रावल भन्छन्, ‘मैले देखाउन होइन, मन खुश भएर पार्टी दिन लागेको हुँ ।’ यस्ता पार्टींमा…

Read More

सिभिल मलमा गुञ्जियो हिरोइनको स्वर

विदेशमा हिरोइन गायिका र गायिका हिरोइन धेरै छन् । सुन्दरता माथि स्वरको जादू छ¥यो भने ग्ल्यामर दुनियाँमा चर्चित हुन ‘आइतवार’ कुर्नै पर्दैन । नेपालमा पनि हिरोइन गीत पनि गाउन थालेका छन् । ‘मधुमास’ हिरोइन पूजा शर्माले पनि गीत गाउछिन् । त्यो शनिवार सिभिल मलमा देखियो । तर, उनी हिरोइन भएर होइन, गायिका पछि हिरोइन भएकी…

Read More

बाढीपिडीत बनिन् सुपरमोडल केट

बेलायती सुपरमोडल केट मोसको घरमा बाढी पसेको छ । लन्डनस्थित घरलाई बाढीले तारो बनाएपछि उनी अहिले साह्रै चिन्तित छिन् । यसका कारण उनको लाखौँ पाउन्डको सम्पत्ति नोक्सान भएको र भत्काएको घरको संरचना ठीक गर्न महिनौँ लाग्ने बताइएको छ । नदीछेउको निर्माण कार्यका कारण बाढी आएको आरोप लगाइएको छ । थुप्रैका घरमा पनि बाढीले दुःख दिएको…

Read More

काब्यले ल्याइन् गितीकाब्य

 गायिका काव्य आचार्यको आधुनिक गीतिसंग्रह काव्य लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि गीतकार डा.कृष्णहरि बरालको हातबाट गीतिसंग्रह काव्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति गीतकार डा. बरालले गीतिसंग्रह काव्य अन्य महाकाव्य र खण्डकाव्य भन्दा माथि रहेर गीतिकाव्यको रुपमा परिचित हुनेमा विश्वस्त रहेको बताए ।…

Read More

विवाहै नगरी राजेशलाई सन्तानको माया ! (एल्बम् बिमोचनः फोटोफिचर)

भनिरहनु पर्दैन, राजेशपायल राई अविवाहित हुन् । तर, बिहीवार राजेशपायल राईले सन्तान ममताको अनुभूति बाँडे । उनले भने, ‘आफ्ना गीत सबै सन्तानजत्तिकै माया लाग्दा हुन्छन् ।’ अबिबाहित गायकले सन्तानको माया कस्तो हुन्छ कसरी अनुभूति गरे होलान् !

Read More

मधुमसको पोस्टर सार्वजनिक

आगामी कार्तिक ८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म ‘मधुमास’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुन २३ दिन बाँकी रहँदा निर्माण टिमले गीत र प्रोमो सार्वजनिक भएपश्चात पोस्टर रिलिज गरेको हो ।

Read More