खोजी नर्स सुन्दरीको
विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई सुन्दरी प्रतियोगितामा समेट्ने क्रममा यति बेला भने नर्स पेशामा आबद्ध युवतीलाई सुन्दरी बन्ने अवसर जुर्दै छ । नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल…
विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई सुन्दरी प्रतियोगितामा समेट्ने क्रममा यति बेला भने नर्स पेशामा आबद्ध युवतीलाई सुन्दरी बन्ने अवसर जुर्दै छ । नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल…
चौध डिसेम्बरमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा आयोजना हुने ४२औं ‘मिस इन्टरकन्टिनेन्टल– २०१३’ मा नेपालकी २० वर्षीया ओशिका न्यौपाने उत्कृष्ठ १५ मा छनोट भएकी छन् । विश्वका ६२ मुलुकका सुन्दरीले प्रतिष्पर्धी…
राणा शासक जङ्ग बहादुर कुँवर राणाको कथालाई आधार मानी आधुनिक युगको जङ्गे लाई प्रस्तुत गरी निर्माण गर्न लगिएको चलचित्र जङ्गेको कलाकार छनोट धमाधम भईरहेको छ।
चल्चित्र झोलेले आज आफ्नो आकर्षक पोस्टरका साथ प्रोमो सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले आगामी मंसिर २६ देखि ३० सम्म हुनेभएको छ ।
बिगत २६ दिनदेखि बयोधा अस्पतालको ‘भेन्टिलेटर’मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको आज बिहान निधन भएको छ।
'लोफर'ले बक्सअफिसमा मध्यम ओपनिङ गरेको निर्माण कम्पनीले जनाएको छ । मुलुकका १०० पर्दाबाट रिलिज भएको सिनेमाले दर्शक र क्रिटिक्स बाट सकरात्मक प्रतिक्रिया पाएको निर्देशक आदित्यविक्रम लम्सालले बताए।
चलचित्र लोफर यो हप्ता एकल प्रर्दशनमा आऊने भएको छ। अन्य चलचित्रले आफ्नो प्रर्दशनको डेट यो हप्ता मंसीर २१गते शुक्रबार नतोकेकाले ‘लोफर’ मात्र चल्ने भएको छ।
कृष्ण धाराबासीको चर्चित कृति झोलालाई आधार मानी निर्माण गरिएको चलचित्र झोलाको आज कुमारी सिनेमामा राजनैतिज्ञ पत्रकार एबम कलाकर्मीहरुको उपस्थिति बिच बिशेष प्रर्दशन गरिएको छ।