सम्बन्धविच्छेदबारे ऐश्वर्याले मुख खोलिन्
बलिउड स्टार अर्थात सेलिबे्रटीका बैवाहिकसम्बन्ध किन उताव–चढाव भइरहन्छ ? अभिनेता ऋतिक रोशन र सुजैनबीच सम्बन्धविच्छेद भएयता हिजोआज बलिउड नगरीमा यस्तै चर्चापरिचर्चा छ । यसैबेला पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या राय बच्चनले बलिउडकर्मीको बैवाहिक जीवनमा उताव–चढावबारे मुख खोलेकी छन् । यी अभिनेत्रीका अनुसार एक–अर्कामा विश्वास नगर्नु सम्बन्धविच्छेदको मुख्य कारण हहो । बलिउडमा विश्वासको संकट रहेको ऐश्वर्याको…