म्युजिक खबर अवार्डको आवेदन खुल्यो
विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी गराएका हुन् ।