“मिस नेपाल अर्थ-२०१३” की बिजेता रोजिशाले “ग्याङ्गस्टार ब्लूज” बाट डेब्यु गर्ने पक्का

मनोरंजनसंसार डटकम लामो समय देखि चर्चामा रहेको चलचित्र “ग्याङ्गस्टार ब्लूज” अब यहि आउदो माघको महिना देखि फ्लोरमा जाने पक्का पक्कि भएको छ | यहि हिसाबमा चलचित्रको यति बेला कास्टिङ लाईन अप समेत पुरा भएको छ | चलचित्र निर्माणको घोषणाको क्रममै जेरी डेब्यु नायिका आना शर्मा र नायक आशिरमान देशराज चलचित्रको लागि अनुबन्दित भैसकेका छन् भने…

Read More

कलाकारले भने ताप्लेजुङ बासी संग कुनै गुनासो छैन , आखिर के हो वास्तविकता जान्नुहोस ?

मनोरंजनसंसार डटकम नेपालको कला साहित्यमा अहिले आएर पछिल्लो समयको तुलनामा धेरै नै आमुल परिवर्तनहरु भैसकेका छन् | यसका लागि सम्पूर्ण कलाकार तथा नेपाली दर्शकहरुको ठुलो हात रहेको छ | अहिले नेपाली दर्शकहरुको कलाकार , नेपाली गीत संगीत र नेपाली चलचित्र क्षत्रलाई हेर्ने दृष्टिकोण नै बदलिसकेको छ | अहिले बिदेशी गीत संगीत र चलचित्रको तुलनामा नेपाली…

Read More

“तिमीसंग” मा नाजिर र आकाश संग रोमान्स गर्दै साम्राज्ञी

मनोरंजनसंसार डटकम भर्खरै मात्र “ए मेरो हजुर २” को सम्पूर्ण छायांकन सकेर बसेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अर्को नया चलचित्रमा अनुबन्दित भएकी छिन् | कलाकार शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार हुन लागेको चलचित्र “तिमीसंग” मा उनि अनुबन्धित भएकी हुन् | आफ्नो पहिलो डेब्यु चलचित्र “ड्रिम्स” देखि नै सम्भावना बोकेकी नायिकाको उपाधि पाएकी उनले धेरै…

Read More

डबिङको लागि अमेरिका देखि नेपाल आईन साहारा , फाल्गुन २७ मा “दर्पण छाँया २”

मनोरंजनसंसार डटकम आउदो फाल्गुन २७ गते प्रदर्शन मिति तोकेको चलचित्र “दर्पण छाँया २” को अहिले डबिङ कार्य सुरु भएको छ । पुराना निर्देशक तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथ स्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो । चलचित्रको डविङकै लागि गत साता अमेरिकादेखि नायिका साहारा नेपाल आएकी हुन् | अहिले चलचित्रका…

Read More

१२ औँ दिनको पुण्यतिथीमा स्वर्गीय आरपी भट्टराई “लादालाम” लाई कलाकर्मीको श्रद्धाञ्जली

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र बिराटनगर आफ्नो फुपु घरमा निधन हुनु भएका कलाकार स्वर्गीय आरपी भट्टराई “लादालाम” को १२ औँ दिनको पुण्यतिथीमा मंगलवार राजधानीमा एक कार्यक्रम बीच उनको तश्विरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ | नेपाल प्रज्ञा प्रतिष्ठान भवन परिसरमा आयोजित कार्यक्रममा अधिकांश कलाकारहरुको उपस्थिति रहेको थियो | सबैले उनलाई सम्झेर उनको आत्माको चिर…

Read More

पुस २८ गते बिहिबारको लागि प्रदर्शन मिति तय गर्दै “लभ साशा” को नया पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयार भएर बसेको चलचित्र “लव साशा” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा हामी चलचित्रकी नायिका केकी अधिकारी र नायक कर्मालाई फरक लूक्समा हेर्न सक्दछौ | सार्वजनिक पोस्टरमा कर्मालाई पल अनि केकीलाई साशा र अर्का लिड कलाकार आसिफ शाहलाई सिद्धार्थको रुपमा परिचय दिईएको छ । पोस्टरको अनुसारले चलचित्रमा केहि…

Read More

आफ्नै शब्द रचना अनि स्वरमा गजलको एल्बम लिएर आउदै रचनाकार गोविन्द फुयाल

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा यति बेला नया पुस्ताको आकर्षण निकै बढ्दो छ यहि हिसाबमा नया कलाकारहरुको आगमन पनि निकै तिब्र रहेको छ | तर यहि क्षत्रमा बिगत लामो समय देखि आबद्ध रहेर आफ्नो यात्रालाई निरन्तरता दिएका कलाकारहरुको पनि हामी माझ लामो सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार…

Read More

एक पछि अर्को आफ्नो सुन्दर रचनाहरुबाट स्थापित हुदै रचनाकार खेम रिजाल

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बढ्दो विकास संगै यस क्षत्रमा रहनु भएका कलाकारहरु पनि यति बेला निकै सक्रिय भएको देखिन्छ | नेपाली कला साहित्यमा प्रतिभावान व्यक्तिहरुको भने कुनै कमि छैन | तर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने व्यक्तिहरु पनि हामी माझ थुप्रै रहेका छन् | तर आफ्नो गीत संगीतको यात्रालाई निरन्तर रुपमा सहि ढंगले…

Read More

कसलाई भन्दैछिन छुल्ठिम “पैसा न कौडी बजार बजार दौडी” हेर्नुस भिडियो

मनोरंजनसंसार डटकम आउदो चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “डायरी” ले आफ्नो पहिलो “पैसा न कौडी” बोलको गीत सार्वजनिक गरेको छ | केहि समय अगाडी मात्र आफ्नो टिजर सार्वजनिक गरेको चलचित्रले अहिले एउटा आइटम गीत सार्वजनिक गरेको हो जसमा हामी नायिका छुल्ठिम गुरुङलाई ब्लास्ट डान्स गरिरहेको देख्न सक्छौ | चलचित्रको निर्माण ताका…

Read More

अन्तत पुस २९ मा निखिलको “किङ” आउने पक्का

मनोरंजनसंसार डटकम लामो समय देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “किङ” ले अन्तत आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र यहि आउदो पुस २९ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने भएको छ | प्रदर्शन मिति तोके संगै चलचित्र युनिट अहिले जोड तोडले प्रचार प्रसारमा लागिपरेको छ | चलचित्रमा हामी एक्शन नायक निखिल उप्रेतीलाई नया…

Read More