नाटकको पनि प्रोमो ! मण्डलामा शुक्रवारदेखि ‘मितज्यू’ (प्रोमोसहित)
मण्डला नाटकघर अनामनगरमा शुक्रबारदेखि नाटक मितज्यूको मञ्चन हुने भएको छ । दयाहाङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई सोमनाथ खनालले लेखेका हुन् ।
मण्डला नाटकघर अनामनगरमा शुक्रबारदेखि नाटक मितज्यूको मञ्चन हुने भएको छ । दयाहाङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई सोमनाथ खनालले लेखेका हुन् ।
हिरोइन सेक्सी हुनैपर्छ ? जवाफ हिरोइनबाटै ‘चाहियो नि सेक्सीपन त ।’ बिडम्बना के भने, उनीहरुलाई कसैले सेक्सी भनेको होस् तर आफूलाई सेक्सी बताइरहेका छन् । यस मामिलामा पछिल्लो समय नीता ढुंगाना देखिएकी छन् । ‘हो म सेक्सी नै छु’ यी अभिनेत्रीले एउटा अनलाइनसँग भनेकी छन्, ‘मेरो आँखा खुबै सेक्सी छ ।’ तर उनले भनेजस्तो ‘नीता…
काठमाडौं, २५ पुस । नेपालीमा एउटा चर्चित उखान छ– ‘भाइ फुटे, गँवार लुटे ।’ यही उक्ति नेपाली फिल्मको वर्तमान सन्दर्भमा सटिक भएको छ किनभने फिल्म ‘धुम’लाई तीन हप्ता एकलौटी छाडेर यो हप्ता भने चार वटा नेपाली फिल्म एकसाथ प्रदर्शन हुने भएका छन् । अर्थात् तीन हप्ता ‘धुम’ले नेपाली दर्शक लुटेपछि यो हप्ता नेपाली निर्माता फुटेका छन् । यो हप्ता नेपाली दर्शकले चार फिल्मको भिडन्तमात्रै होइन, हिन्दी हिट फिल्मको सिक्वेल र स्टारको फिल्मका लागि मैदान खाली गर्न सक्ने नेपाली फिल्मका निर्माताले आपसी समझदारी कायम गर्न नसक्नुको परिणाम पनि देख्नेछन् ।
लखनउ, २५ पुस (एजेन्सी) । उत्तर प्रदेश ‘युपी’ मा फिल्म सुटिङ गर्दा सरकारले एक करोड रुपैयाँ अनुदान दिने भएको छ । तर, त्यसका लागि ७५ प्रतिशत सुटिङ उत्तर प्रदेशमै हुनुपर्छ । निर्मातालाई प्रोत्साहन गर्न उत्तर प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसैक्रममा पहिलोपटक दुई बलिउड फिल्मलाई एक–एक करोड अनुदान पाएका छन् । सैफ अली…
लस एञ्जल, २४ पुस (एजेन्सी) । हलिउड अभिनेत्री भेनेशा हडजन्सले ‘गिम्मी शेल्टर’ को भूमिकाका लागि वजन त बढाइन् नै, उनले आफ्नो कपालसमेत छोट्याइन् । स्लिम शरीर एक्कासी वजन बढाउँदा आफूलाई निकै असजिलो भइरहेको भेनेशाको भनाइ छ । ‘फिल्ममा आफ्नो भूमिकाका लागि वजन बढाएकी हुँ, तर आफैलाई भद्दा लागिरहेको छ’ यी अभिनेत्रीले आफ्नो शरीर देखाउँदै भनिन्,…
काठमाडौं, पुस २४ । नाटक निर्देशनमा आफ्नो दक्षता प्रमाणित गरिसकेका अनुप बराल निर्देशित फिल्म ‘फिटकिरी’ चैत्र ७ गते रिलिज हुने भएको छ । हाल अश्लेसा इन्टरटेन्मेन्टमा कलर मिलाउने काम भइरहेको निर्माता अर्जनुकुमारले बताए । फिल्ममा रंगमञ्चमै अभिनय गरेर खारिएका कलाकार सौगात मल्ल, दीया मास्के, निश्चल वस्नेतलगायतले अभिनय गरेका छन् । नेपालको शहरी क्षेत्रमा हुने अपराधलाई मुख्य…
काठमाडौं, २४ पुस । ‘पराई’ हेरेपछि दर्शक आफन्त हुने चलचित्रकी नायिका गरिमा पन्तले बताएकी छन् । ‘चलचित्र नहेरेसम्म मात्र पराई हो हेरेपछि सबै आफन्त हुन्छन्’ ‘पराई’बारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गरिमाले भनिन्, ‘सिनेमा हल जाँदा बाटामा मात्र दर्शक पराई हुन्, सिनेमा हेरिसर्केपछि सबै दर्शक आफन्त हुनेछन् ।’ अभिनेता तथा वितरक गोविन्द शाही…
कसैलाई होच्याउनुप¥यो भने ‘गधा’ भन्ने गरिन्छ । तर, त्यही गधाको दूध लिटरको ३२ सय रुपैयाँमा बिक्री हुने गरेको तथ्यबारे थोरैलाई मात्रै थाहा हुन सक्छ । गधाको दूधमा पाइने पोषक पदार्थ अरू कुनै जनावरको दूधबाट पाउन सकिँदैन ।
अरबियन, त्यसमा पनि मुस्लिम महिला कस्ता होलान् ? पुरै शरिर छोप्नुका साथै बुर्काले अनुहार छोप्ने भएकाले यो धेरैको कोतुहलको विषय हुन्छ । कठोर धर्म तथा परम्पराका कारण बुर्काबाहिर निकै कम युवती निस्किन्छन् । अचेल भने केही युवतीहरुको आफूलाई अरु आधुनिक युवती सरह प्रस्तुत गर्न थालेका छन् ।
काठमाडौं, २३ पुस । चलचित्र ‘रफ्तार’ को छायांकन सुरु भएको सातादिन मात्र बित्दैछ तर यस चलचित्रका अभिनय गरिरहेका तीन कलाकारले सुटिङ फ्लोरमै जन्मदिन मनाएका छन् । ‘रफ्तार’ को छायांकनसँगै नायिका सविना कार्की र चलचित्रका निर्माता अनिल महर्जनले केहीदिन पहिले फ्लोरमै जन्मदिन मनाएका थिए । त्यस्तै चलचित्रका नायक सुमन थापाले सोमबार आफ्नो २१ औ जन्मदिन ‘रफ्तार’…