सेक्सले बढाउछ दिमाग

असुरक्षित र अवैध यौन सम्बन्धका बेफाइदा जति धेरै छन्, सुरक्षित र बैध यौन सम्बन्धका फाइदा त्यति नै धेरै छन् । सेक्सका कारण वजन घट्ने, एक्सरसाइज हुने कुरा पुरानै रिसर्चले पत्ता लगाएको हो । यतिबेला एउटा ताजा रिसर्चले चाहिँ दिमाग पनि बढाउने तथ्य पत्ता लगाएको छ ।

Read More

सबैका लागि राहदानी

चलचित्र पत्रकार डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’ले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सवै वर्गकाले हेर्न मिल्ने ‘युनिभर्सल (यु) सर्टिफिकेट’ अर्थात विश्वव्यापी प्रमाणपत्र पाएको छ ।

Read More

मलेसियामा धुम मच्चाउँदै नेपाली कलाकार

काठमाडौं, २ माघ । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा हुने सांगीतिक कार्यक्रमा नेपाली कलाकारले धुम मच्याउने भएका छन् । ३१ जनवरीदेखि फेब्रुअरी १ र २ मा लगातार तीनदिन मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा हुने ‘रिमिक्स धमाका–७’ मा नेपालका ख्यातीप्राप्त कलाकारले धुम मच्याउने भएका हुन् । बिहीबार राजधानीस्थित अनामनगरमा आयोजक जिरो माइल एसडीएन बीएचडीले पत्रकार सम्मेलन…

Read More

स्क्रिप्ट लेख्दै अभिनेत्री झरना

काठमाडौं, २ माघ । अभिनेत्री झरना थापा छैटौं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । पछिल्लो फिल्म ‘फेसबुक’ले अपेक्षित ब्यापार नगरेपछि केही समय चुप बसेकी उनी फेरि फिल्म निर्माणमा लाग्ने भएकी हुन् । तीन महिनाको युरोप टुरबाट फर्केपछि भेटिएकी झरनाले आफू नयाँ फिल्मको तयारीमा लागेको बताइन् । निर्मात्री र हिरोइनका रुपमा मात्रै देखिएकी झरना यसपटक स्क्रिप्ट…

Read More

पामेलालाई पूर्वपति नै प्यारो

मुम्बई, २ माघ । (एजेन्सी) । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पामेला एन्डशन फेरि बिहे गर्दैछिन् । ‘बिग बोस’ को सिजन ४ मा सहभागी भइसकेकी यी अभिनेत्रीले आफ्नो पूर्वपति रिक सैलोमनसँग पुनः बिहे गर्न लागेकी हुन् । सम्बन्धविच्छेद गरिसकेको पतिसँग फेरि बिहे गर्ने भएपछि ‘पामेलालाई पूर्वपति नै प्यारो’ भन्न थालिएको छ । ४६ वर्षीया पामेलाले…

Read More

पुन्टेमा सयंमको जन्मदिन

काठमाडौं, १ माघ । साथीहरु उनको नजिक आउँछन, अनि जन्मदिनको शुभकामना दिन्छन । र, पार्टी चहियो भन्दै उस्काउँछन् । उनी गमक्क र दंग छन कुनै प्रतिक्रिया नदिईकन बसिरहन्छन् । उनका साथीहरु कलेज ड्रेसमा छन् । सबै प्लस २ का बिधार्थी उनीहरु ।

Read More

अलिशालाई मिस नेवाको ताज (फोटो फिचरसहित)

काठमाडौं, १ माघ । ‘मिस नेवा ः ११३४’ को ताज काठमाडौं मैतीदेवीकी अलिशा बज्राचार्यले चुमेकी छन् । उनले २१ प्रतिस्पर्धीलाई उछिन्दै यस वर्षको मिस नेवाः बन्न सफल भएकी हुन् । अलिशाले एक लाख रूपैयाँ बराबरको ताजसँगै २५ हजार नगद हात पारिन् । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीको नेपाल प्रज्ञा भवन प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा…

Read More

विश्वास गर्नुस्, कुमारी नै छु-कोमल वली

लामो समय हामीबीच अफेयर चल्यो, तर उसले एकपल्ट पनि मलाई ‘हग’ गरेन । एकपल्ट पनि मेरो ओठमा ‘किस’ गरेन । ऊ नजिकै बस्दैनथ्यो । म आफैं ऊ नजिक टाँसिएर बस्थेँ, ‘के छ त हालखबर’ भनेर सोध्थेँ ।

Read More

नेपाली फिल्मका लागि ग्रिनकार्ड त्यागेको प्रियंकाको खुलासा

काठमाडौं, ३० पुस । अभिनेत्री तथा मोडल प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रकै लागि अमेरिकाको ग्रिनकार्ड त्यागेको खुलासा गरेकी छन् । नेपाली मूलका अमेरिकी ग्रिनकार्ड होल्डर रोचक मैनालीसँगको बैवाहिकसम्बन्ध टुटाएर आएकी प्रियंकाले ‘हट नेपाल’ नामक नेपाली म्यागजिनसँग भनेकी छन्, ‘नेपाली फिल्मका लागि ग्रिनकार्ड त्यागेकी हुँ ।’ ‘खप्पिस हिरोइनको खुलासा’ शीर्षकमा म्यागजिनले प्रियंकाको माघ महिनाको कभर स्टोरी…

Read More