
“बास गर मेरी माया” पछि अब पृथक प्रस्तुतिको साथमा चाडै आउदै रचनाकार तथा निर्देशक गोपी दाहाल
मनोरंजनसंसार डटकम परिवर्तनले पक्कै पनि केहि नया परिणाम दिन्छ । यो कुरा अहिलेको गीत संगीतको माहोलमा साबित भएको छ । धेरै अगाडी देखि नियालेर हेर्दा यति बेला नेपाली गीत संगीतमा धेरै परिवर्तन आइसकेको छ जसले नेपाली गीत संगीतमा केहि नया आयाम समेत थपेको छ । दर्शक श्रोताहरुको टेस्ट बदलिनु र सर्जक स्रष्टाहरुले पनि आफ्नो प्रस्तुतिमा…