
लिम्बु भाषामा निर्मित गायक सुसन साम्सोहाङ लिम्बुको “सरलाईमा सर” सार्वजनिक
मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र छायांकन सकिएको गायक सुसन साम्सोहाङ लिम्बुको “सरलाईमा सर” बोलको लिम्बु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । उक्त भिडियोमा मोडल सबिन तुम्बाहाम्फे र सानु नेम्वाङको सुन्दर अभिनय पनि हामी हेर्न सक्छौ । रचनाकार यासेली योङहाङको शब्द अनि अशोक…