“पलाँस” को लीरिकल गीत गाउनेलाई एक लाख पुरस्कार

मनोरंजनसंसार डटकम अन्तत चैत्र १८ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पलाँस” को लीरिकल गीतको भिडियो सार्वजनिक भएको छ । “हेल्प लिन सक्छौ म बाट” बोलको गीतमा भावना रेग्मीको शब्द , अर्जुन पोखरेलको संगीत र सुगम पोखरेलको स्वर समावेश रहेको छ । यस्तै गीत सार्वजनिक भए संगै गीतको कवर गीत प्रतियोगिताको पनि घोषणा गरिएको छ…

Read More

“ठमेल बजार” ले बनायो १ करोड भिवर्सको नया रेकर्ड , भोलि देखि सबैको माझमा “लुट २”

मनोरंजनसंसार डटकम भोलि अर्थात् फाल्गुन १३ गते देखि प्रदर्शनमा आउदै छ चलचित्र “लुट २” । चलचित्र निर्माण पक्षेको मनमा मात्र होइन अधिकांश नेपालीहरुको मनमा पनि अधिक उत्सुकता रहेको छ । चलचित्रका निर्माता माधव वाग्लेले चलचित्रले सबै रेकर्ड तोड्ने कुराको दाबी पनि गरिसकेका छन् । तर चलचित्रको ट्रेलर सार्वजनिक भए संगै चलचित्रले रेकर्ड तोड्ने क्रम सुरु…

Read More

“पर्व” को छायांकन समाप्त

मनोरंजनसंसार डटकम चलचित्र “पर्व” को छायांकन सकिएको छ । चैत्र २५ गते प्रदर्शन मिति तय गर्दै चलचित्रको छायांकन सुरु गरेको टिमले ४० दिनमा आफ्नो सम्पूर्ण छायांकन सकेको हो । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम निकै तीव्र गतिमा भईरहेको छ । चलचित्र निकै नै राम्रो तयार भएको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा…

Read More

“नौलो तरङ्ग” मा रमाउदै पुष्पल र सहारा

मनोरंजनसंसार डटकम फाल्गुन २७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “दर्पण छाँया २” को नया गीत सार्वजनिक भएको छ । “नौलो तरङ्ग” बोलको गीतमा सवु रविको शब्द र रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत रहेको छ । गीतमा गायिका मेलिना राईले आफ्नो सुमधुर स्वर भरेकी छिन् । सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया…

Read More

चलचित्र “लप्पन छप्पन” को नया गीत सार्वजनिक , प्रचार प्रसार आक्रामक

मनोरंजनसंसार डटकम चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लप्पन छप्पन” को नया गीत सार्वजनिक भएको छ । “लैजा माया पोको पारेर” बोलको गीतमा शब्द संगीत दीपक आर.जे को रहेको छ भने गीतमा निश्चल बस्नेतको स्वर समावेश रहेको छ । क्लव सोंगको हिसाबले तयार गरिएको गीतमा अहिलेको युवा पुस्ता अधिक झुम्ने देखिन्छ । चलचित्र…

Read More

गोबिन्द शाही र गोपाल कायस्थ बिचको विवाद साम्य , गोबिन्द शाहीको चलचित्र प्रदर्शन माथि लगाएको रोक फुकुवा

मनोरंजनसंसार डटकम केहि समय अगाडी बजार तताएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद साम्य भएको छ । अन्तत केहि समयको अन्तरालमा चलचित्र संघले दुवै पक्षेलाई कार्यालयमा बोलाएर कुराकानी गरि गल्ति दुवैबाट भएको ठहर गरि र अब उप्रान्त यस किसिमको गल्ति नदोहोरियोस भनेर क्षेमा याचनाको साथमा दुवैलाई माफी दिएको छ । यस्तै चलचित्र संघले वितरक…

Read More

चलचित्र “लम्फु” को पुन: निर्माण हुने , सलोनले मरिश्का संग रोमान्स गर्ने पक्का

मनोरंजनसंसार डटकम केहि समय अगाडी निर्माणको घोषणा समेत भएर छायांकन गएर रोकिएको चलचित्र “लम्फु” को अब नया टिम सहित काम सुरु हुने भएको छ । पहिले यस चलचित्रमा निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहेका थिए । तर अब भने सबै नया टिम रहेका छन् जस अनुरुप अब चलचित्रको कास्टिङ लाईनअप पुरा भएको छ । चलचित्रको…

Read More

निर्माता तथा वितरक सुनिल मानन्धरको पिताको निधन

मनोरंजनसंसार डटकम लामो समय देखि नेपाली चलचित्र क्षत्रमा सफल वितरक र निर्माताको रुपमा स्थापित भएका सुनिल मानन्धर पितृ शोकमा परेका छन् । उनका पिता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको छ । लामो समय देखि क्यान्सर रोग देखि पिडित रहेका उनको औषधीको सहारामा जीवन काटिरहेको थियो । अन्तत आज उनले ८४…

Read More

गायक हेमन्त रानाको “साईली” मा आधारित रहेर चलचित्र निर्माण हुने घोषणा

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र सार्वजनिक भएको गायक हेमन्त रानाको आवाजमा सजिएको “साईली” बोलको गीतले खुबै बजार ततायो । यस्तै उक्त गीतले २४ घण्टाको भिवर्सको अहिले सम्मको सबै गीतको रेकर्ड समेत तोड्यो । अहिले जता पनि मात्र त्यहि गीत सुन्न पाईन्छ । सबैको मन सम्म पुग्न सफल भएको उक्त गीतले यति बेला युटुब ट्रेण्डिङमा…

Read More

अमेरिकाबाट मारुनीको भाका लिएर दर्शक श्रोता माझ चाडै आउदै गायक बुद्धि राज राई

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा धेरै व्यक्तिहरु आबद्ध रहेका छन् । नेपाली गीत संगीतको आजको यो माहोल कायम राख्नको लागि धेरै व्यक्तिहरुले आफ्नो योगदान दिइरहेका छन् । नया कलाकारहरुको आगमन त तीव्र नै छ त्यस हिसाबले नेपाली गीत संगीतमा पनि केहि नयापन थपिएको पनि छ । नेपाली गीत संगीतलाई यो स्थान सम्म लिएर आउने काम…

Read More