
मोहन र हर्षिकाको प्रेम भाव झल्काउदै अर्को बर्ष जेठ २५ मा आउदै “मेरी कुसुम”
मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको चलचित्र “मेरी कुसुम” को प्रदर्शन मिति तय भएको छ । चलचित्र अर्को बर्षको जेठ २५ गते प्रदर्शनमा आउने छ । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदर्शन मिति भने तय गरिएको थिएन । एन.आर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा नायिका हर्षिका श्रेष्ठ र…