
भुवन केसीको “ब्ल्याक डायरी” को टिजर सार्वजनिक , बैशाख २२ मा सबै माझ खुल्दै
मनोरंजनसंसार डटकम बैशाख २२ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “ब्ल्याक डायरी” ले टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजर अनुसार चलचित्र युवा पुस्ताको कथामा केन्द्रित रहेको देखिन आउछ । सि.ए.टि भिजन प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा भुवन केसी , शुभेच्छा थापा , बालदीप राई , पवन कार्की , निकिता शाही , रमेश सिंह ठकुरी र…