Fri. May 17th, 2024

Category: रोचक जानकारी

रोमेराे अभागी सावित , अर्जेन्टिनालार्इ ठूलाे झट्का

काठमाडाैं ।  रसिया विश्वकपकाे अन्तिम घडिमा अाएर  सदावहार विश्वकपको दाबेदार राष्ट्र अर्जेन्टिनाका पहिलो रोजार्इका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले अभागि सावित भएका छन् । चाेटका कारण उनले अागामी जुन १४ मा…

बिलबोर्ड म्युजिक अवार्डमा एड सिरन पाँच विधामा उत्कृष्ट

काठमाडाैं ।  यस पालिको बिलबोर्ड म्युजिक अवार्डमा गायक एड सिरनले सर्वाधिक पाँच उत्कृष्ट घाेषित भएका  छन् । टप आर्टिस्ट अफ द इयरदेखि टप सङ सेल्स, टप रेडियो सङ आर्टिस्टसम्मका महत्त्वपूर्ण मानिने…

वैज्ञानिक दुनियाकै सबैभन्दा सानाे घर बनाउन सफल

काठमाडाैं । वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ…

एन्टोनी ग्रिजम्यान उत्कृष्ट मध्येका एक हुन्ः मेसी

काठमाडाैं ।  बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्दै उनी  विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् । एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब…

म अाफ्ना हरेक फिल्ममा नोभेम्बरका कपडाहरुलाई महत्व दिन्छुः प्रदीप खड्का

काठमाडाैं ।  अभिनेता प्रदीप खड्काकाे क्रेज दिनानुदिन बढ्दाे छ । त्यसैले फिल्मसँग-सँगै विभिन्न नेपाली ब्रान्डसँग पनि आबद्ध भर्इरहेका  छन् । उनी हालै मात्र दुई ठूला नेपाली कम्पनी ‘नोभेम्बर जिन्स नेपाल’ र…

अमेरीकामा अामा बनिन् नायिका निशा अधिकारी , पहिलाे सन्तानकाे नाम ‘ युभान निशारद ‘

नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् । गर्भवतीअवस्थामा अमेरिका पुगेकी निशाले अमेरिकामा नै छोरालाई जन्म दिएकी हुन् ।   क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले छाेराकाे अावागमनले आफूहरु निकै नै खुशी…

बायर्नलार्इ जिल्याउँदै फ्रान्कफर्ट जर्मन लिग कप च्याम्पियन

काठमाडाैं ।  जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गए राति जर्मन कपको उपाधि अाफ्नाे पाेल्टामा पार्न सफल भएकाे छ  । फाइनल खेलमा जर्मन च्याम्पियन  ३-१ ले पराजित हुन पुगेको…

दाह संस्कार गर्ने यी दुइ विचित्र परम्परा

काठमाडाैं ।  दुनियाँमा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार (दाह संस्कार)का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो…

यौनसम्पर्क गरेर मात्र विवाहका लागि केटी छानिने एउटा अनाैठाे नियम

काठमाडाैं ।  संसार नै विविधतामा अडिएकाे छ  । विश्वका हरेक कुनामा छुट्टा छुट्टै सामाजिक तथा साँस्कृतिक मुल्य मान्यताहरू रहेका हुन्छन् । एक स्थानमा सामान्य नै मानिने साँस्कृतिक मान्यताहरू पनि अन्य…

अाफ्नाे जीब्राे काटेर मन्दिरमा चढाउने यी भारतीय महिला

काठमाडाैं ।  भनिन्छ  धर्ममा विश्वास छ भने धर्मका लागी जे गर्न पनि अात्मबल जागेर अाउँछ । डर , भय र त्रास सबैलार्इ धर्मप्रतिकाे विश्वासले नष्ट पार्दछ। सबैले सुनेकाे तर कसैले…