बाँदरले समायो महिला पत्रकारको बुबु
मान्छेको पुर्खा बाँदर हो ! बाँदरबाट विकास हुँदै मान्छे भएको सुन्न पाइन्छ । त्यही बाँदरको सन्तती मान्छेले अनेक हर्कत गर्छ । तर, बाँदर मान्छेको रुपमा नभएपनि चरित्र भने मान्छेको सिकेछ…
मान्छेको पुर्खा बाँदर हो ! बाँदरबाट विकास हुँदै मान्छे भएको सुन्न पाइन्छ । त्यही बाँदरको सन्तती मान्छेले अनेक हर्कत गर्छ । तर, बाँदर मान्छेको रुपमा नभएपनि चरित्र भने मान्छेको सिकेछ…
चोरीको आशंकामा ग्राहम रेडफियर्नलाई पक्राउ गर्दा बेलायती प्रहरीले उनी यौनका मामिलामा कति विकृत छन् भन्ने भेउसम्म पाएका थिएनन् । तर, ग्राहमको घरमा छापा मार्दा उनले जनावरसँग सेक्स गरिरहेको भिडियो फुटेज…
तल खोला, माथि खुला आकाश । टेक्ने ठाउँको नाममा दुई इन्च मोटाइको फलामे तार । समात्ने चिज कतै केही छैन । अलिकति सन्तुलन बिग्रियो भने सिधै १५ सय फिट तल…
केटी भएर जन्मिए पनि आफूमा पुरुषको स्वभाव लुकेको भन्दै लिंग परिवर्तन गर्ने एक व्यक्ति (ट्रान्सजेन्डर्ड म्यान) सुत्केरी भएका छन् । उनी बच्चा जन्माउने युरोपको पहिलो ट्रान्सजेन्डर्ड म्यान भएका छन् ।…
रुमानियाकी एक युवती २३ वर्षमै हजुरआमा भएपछि उनलाई ‘कान्छी हजुरआमा’को उपाधि दिइएको छ । तीन वर्षअघि ११ वर्ष उमेरकी छोरीले छोरो जन्माएपछि उनी संसारकै कान्छी हजुरआमा बने पनि यससम्बन्धी समाचार…
बेलायती नागरिक केभिन वाल्ड्रमलाई न्यायाधीशले हरितन्नम घोषणा गरेका छन् । अधिक समय ‘सेक्स च्याट’मा बिताएकाले ४५ वर्षीय केल्भिन टाट पल्टिएका हुन् ।
सेक्स गर्ने बेलामा पर्याप्त इच्छाशक्तिको अभाव हुने गरेको छ ? अथवा सेक्स गर्ने इच्छा मर्दै गएको त छैन ? यस्तो भएको छ भने औषधि उपचारको खोजीमा नलाग्नुस् । हाँसेर तपाईंले…
महाभारतमा द्रौपदीका पाँच पति थिए । त्यो द्वापर युगको कुरो ! कलियुगमा पनि एक द्रौपदी छिन् भारतमा । उनको नाम हो– राजो वर्मा । उनका पाँच पति छन् । उनीहरू…
मान्छेका सोख अचम्मका हुन्छन् । पोल्यान्डकी एक २१ वर्ष युवती सेक्स म्याराथुनका लागि विश्वयात्राका लागि तयार भएकी छिन् । यो क्रममा उनले १ लाख पुरुषसग सेक्स गरी विश्व रेकर्ड बनाउने…
चेकोस्लोभाकियाको राजधानी प्रागका रेलयात्रीले निकट भविष्यमा यात्राकै क्रममा माया पाउने भएका छन्। त्यहाँको एउटा कम्पनीले 'लभ ट्रेन' घोषणा गरेको छ।