admin

२३ वर्षमै हजुरआमा

रुमानियाकी एक युवती २३ वर्षमै हजुरआमा भएपछि उनलाई ‘कान्छी हजुरआमा’को उपाधि दिइएको छ । तीन वर्षअघि ११ वर्ष उमेरकी छोरीले छोरो जन्माएपछि उनी संसारकै कान्छी हजुरआमा बने पनि यससम्बन्धी समाचार भर्खरमात्रै प्रकाशित भएको छ ।

Read More

माओवादीद्धारा यात्रुवाहक बसमा आगजनी

नेकपा-माओवादीका कार्यकर्ताको बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् । बसमा सवार यात्रु सुरक्षित छन । बसमा लगेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । त्यसैगरी एक पत्रकार माथि बन्दकर्ताले आक्रमण गरेका छन । …

Read More

म त सुवास नेम्वाङ रे

एक दिन सफारी कोट लगाएर बागबजारमा हिड्दै थिएँ, एउटा अपरिचितले नमस्कार ग¥यो । नमस्कार फर्काएर चिनिनँ भनें । उसले भन्यो, ‘ म टियुमा पढ्ने काभ्रेको फलानो क्या त नेताज्यू, अस्ति पार्टी कार्यालयमा भेट भएको थियो नि !’ मैले नेता होइन, भनेर वास्तविक परिचय दिएपछि हेरेकोहे¥यै भयो ।

Read More

नारीका ‘पीडा’ टेलिफिल्ममा

महिला बिरुद्ध हिंसाको विषयमा टेलिफिल्म ‘पीडा’ निर्माण हुने भएको छ । भिजन सामुदायीक सञ्चार सहकारी संस्था लिमिटेड संस्थाद्धारा सञ्चालित भिजन टेलिभिजनले निर्माण गर्न लागेको टेलिफिल्मको शनिवारबाट बाँकेका बिभिन्न स्थानहरुमा छायाँकन थालिएको छ ।

Read More

दिल्ली सामूहिक बलात्कारका चार दोषीलाई फासीको सजाय

नयाँ दिल्ली— दिल्ली सामुहिक बलात्कारका दोषी सबै चार जनालाई फासीको सजाय सुनाइएको छ। फासीको सजाय सुनाइएका मध्ये एकजनाको मृत्यु भइसकेको छ। दुवै पक्षको तर्क सुनिसकेपछि मंगलबार अदालतले चारै जनालाई दोषी ठहर गर्दै शुक्रबार फैसला सुनाउने मिति तोकेको थियो।

Read More

सर्लाही बम विस्फोट

सर्लाही— मंलगवाको जिल्ला नापी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि नै सेवाग्राही लाइनमा थिए। ११ बज्नु अघि नै कर्मचारीहरु आ-आफ्नो फाँटमा पुगिसकेका थिए। नापी अधिकृत नागेन्द्र राय नापीको काउन्टरभन्दा १० मिटर परको कुर्सीमा थिए।

Read More

नयाँ लुक्समा कंगना

बलिउडकी हट अभिनेत्री कंगना रानावत आफ्नो आगामी फिल्म ‘क्रिस–३’ मा नयाँ रुपमा देखिने भएकी छन् । सुपरवुमेनको भूमिकामा देखिन लागेकी कंगनाका अनुसार ‘क्रिस–३’ मा काम गर्न निकै चुनौतीपूर्ण थियो ।

Read More

जामा लगाएर आएकी थिएँ

डेढ दशक नेपाली फिल्म दुनियाँमा राज गरेकी निरुता सिंह तीन वर्षदेखि नेपालमा छैनन् । फिल्मसँगै जोवन साटेकी उनी करिब दुई दशकअघि ‘सपना भएर आँखामा आउने को होला’ भन्दै चलचित्र ‘दक्षिणा’ को गीत नाचेकी अभिनेत्री निरुता सिंहले अहिलेसम्म पनि आँखामा बस्ने कोही पाएकी पनि छैनन् ।

Read More

फ्राइडे फिल्म ‘ढुवानी’ र ‘राजनीति’

नेपाली फिल्मका पर्दामा यसपटक दुइटै समाजसँग निकै नजिक रहेका कथामाथि बनेका फिल्मले रिलिजको चाँजो मिलाएका छन् । चेलिबेटी बेचबिखनलाई मूल कथा बनाएको ‘ढुवानी’ र राजनीतिलाई पर्दामा उतारिएको फिल्म ‘राजनीति’ यो हप्ता रिलिज हुँदै छन् ।

Read More

‘एमाले’ सुषमा

सेन्सरका पदाधिकारीको ‘बुद्धि’को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ । ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो ? चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला ।

Read More