निश्चलको फिल्ममा निर्माता र कलाकार फाइनल
गुमेको पहिचानलाई पुर्नस्थापित गर्न एकजना पात्रले गरेको संघर्ष नै चलचित्र ‘टलकजंग भर्सेस् टुल्के’को विषय हो । यस चलचित्रका निर्देशक निश्चल बस्नेत, निर्माता रबिन्द्र सिंह बानियाँ र लेखक खगेन्द्र लामिछाने हुन् ।