admin

बन्ने भयो ‘जंगे’

दुई शताब्दी भयो जंग बहादुरले यो धर्ती छाडेको । तर फेरी एक पटक रजतपटमा जंग बहादुर जन्मने भएका छन् । यस पटक जंगबहादुरलाई पुनर्जन्म दिने कार्य उत्कल थापाले गरेका छन् ।

Read More

सुर्खेतमा लोककलाकारको जमघट

लोक तथा दोहोरी कलाकारको सुर्खेतमा भव्य जमघट हुने भएको छ । असोज १२, १३ र १४ गते लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन सुर्खेतमा हुने भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

Read More

फ्राइडे फिल्म ‘खेताला’ र ‘प्राणभन्दा प्यारो

यो हप्ता प्रेम र रोमान्सले भरिएका दुई फिल्म हलमा लाग्ने भएका छन् । महिलाका विषयमा बनेका भनिएका यी फिल्मले कथा भने ठ्याक्कै विपरीत उठाएका छन् । नारीको खराब चरित्रलाई मुख्य विषय बनाएको ‘खेताला’ र महिलाविरुद्ध हिंसालाई मूल विषय बनाएको ‘प्राणभन्दा प्यारो’ले एकैदिनमा हलमा लाग्ने तारतम्य मिलाएका हुन् ।

Read More

ट्राफिक नियम नमान्नू ‘दीपकगिरी’(गसिप)

सामाजिक नियम नमान्नुलाई नेपालीमा दादागिरी भनिन्छ । अब ट्राफिक नियम नमानेर उल्टै बक्तब्यबाजी गर्नेलाई चाहिँ ‘दिपकगिरी’ भने हुने भएको छ । अघिल्लोे एक वर्षदेखि ‘मापसे’ले धेरैलाई आतंकित पारेको छ ।

Read More

पूर्वब्वाइफ्रेन्डको बाउसँग पिरती गाँस्ने हिरोइन

हलिउड अभिनेती डेमी मुरको हर्कत देख्दा यस्तो लाग्छ– कसैसँग अफेयर नचलाई उनी रहनै सक्दिनन् । पति अस्टन कुचरसँग छ वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी ह्यारी मर्टनसँग अफेयर्स चलाउन पुगेकी थिइन् । छ महिनाअघि ह्यारीसँग उनको ब्रेकअप भएको थियो । अहिले ह्यारीका बाबु तथा धनाढ्य व्यवसायी पिटर मर्टनसँगको रोमान्समा डेमी व्यस्त भएको चर्चा चल्न थालेको छ…

Read More

उपत्यकामा माओवादीका १२ नयाँ अनुहार

३ असोज, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा उपत्यकामा अधिकांश नयाँ उम्मेदवार उठाउने भएको छ । नेवाः राज्य समितिले बुधबार उपत्यकाका १५ निर्वाचन क्षेत्रमा तीन पुराना र १२ नयाँ अनुहारसहित १५ जना उम्मेदवारको नाम उम्मेदवार छनोट सिफारिस समितिलाई बुझाएको छ ।

Read More

भारतीय प्रहरी नेपाल छिरेर खानतलासी

बर्दिया— हतियार सहित नेपाल छिरेका भारतीय प्रहरीको टोलीले बर्दियाको गुलरिया–८ का मन्जुरकुमार श्रेष्ठको घरमा बुधबार बिहान खानतलासी गरेको छ। नेपाली सुरक्षा निकायलाई पत्तै नदिइ भारतीय बर्दीमा हतियार सहित तीनवटा जिपमा आएका एक दर्जन प्रहरीले श्रेष्ठको घर घेरा हाली खानतलासी लिएका हुन्।

Read More

खुट्टा तारमा, ज्यान हत्केलामा

तल खोला, माथि खुला आकाश । टेक्ने ठाउँको नाममा दुई इन्च मोटाइको फलामे तार । समात्ने चिज कतै केही छैन । अलिकति सन्तुलन बिग्रियो भने सिधै १५ सय फिट तल बगिरहेको खोलामा पुगिन्छ । एकजना दुस्साहसीले त्यही दुई इन्च मोटाइको फलामे तारमा सडकमा झैँ ठमठम हिँडेर झन्डै आधा किलोमिटर (४०२ मिटर) यात्रा गरे । उनको…

Read More

घटिया प्रस्तावले फिल्मबाट मन भाँचियो-मञ्जु महत

मञ्जु महत स्टेज कार्यक्रममा असाध्यै व्यस्त गायिकामध्ये पर्छिन् । लाइभ दोहोरीमा निकै जमेकी मञ्जुले ‘नभन है कसैलाई’, ‘हिरामोतीझैँ’लगायत पाँच वटा एल्बम बजारमा ल्याएकी छिन् र ३५ वटाभन्दा बढी गीतमा मोडलिङ गरेकी छिन् । तपाईंलाई ‘स्टेज क्विन’ भन्दा रहेछन् । स्टेज कार्यक्रममा तपाईंको निकै डिमान्ड छ हो ? म लाइभ दोहोरीमा राम्रोसँग जम्ने मान्छे हुँ ।…

Read More

यी हिरोइनलाई खोज्नुअघि सावधान !

आजकाल कसैका बारेमा जानकारी हासिल गर्नुप¥यो भने सजिलो माध्याम गुगल छ । त्यसकारण हलिउडकी हट अभिनेत्री लिलि कोलिन्सका बारेमा जान्न नचाहने कमै होलान् । इन्टरनेटको दुरुपयोग गर्नेले उनलाई चोरीको बाटो बनाएका छन् ।

Read More