क–कसले पाए इमेज अवार्ड ?
टुवोर्ग इमेज अवार्डको १५ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लवमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत–संगीतको विकासमा अनवरत योगदान पुर्याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।