मिस पूर्वाञ्चलको आवेदन खुल्यो
पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको पा“चौ संस्करणको लागि आवेदन फारम खुला गरिएको छ।
पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको पा“चौ संस्करणको लागि आवेदन फारम खुला गरिएको छ।
पुरुषप्रति बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितले आक्रोश व्यक्त गरेकी छन् । उनलाई फिल्म क्षेत्रमा पुरुषको वर्चश्व हुने गरेकामा पटक्कै तित्त बुझेको छैन । उनी भन्छिन्, ‘यो संसार पुरुष प्रधान भएकै कारण महिला अगाडि बढ्न सकेका छैनन् ।
गायक सन्तोष अधिकारीले आफ्नो पहिलो एल्बमका रुपमा मज्जा छुट्टै लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी मज्जा छुट्टैको सार्वजनिक गरिएको थियो ।
फिल्म ‘हाइवे’का निर्देशक दीपक रौनियारको निर्माणधीन दोस्रो फिल्म ‘ह्वाइट सन’ले ‘ह्युवट बाल्स फण्ड’ जितेको छ । नेदरल्याण्डको रोट्रड्याम अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ४ सय ६४ फिल्ममध्ये उत्कृष्ट १४ भित्र पर्दै उनको दोस्रो फिल्म ‘सेतो सूर्य’ (ह्वाइट सन) ले झण्डै १४ लाख रुपैयाँ राशी जितेको हो । महोत्सवले हरेक वर्र्ष २ पटक बाँड्ने फिल्म निर्माण सहयोग ‘ह्युवट…
अमेरिकी अभिनेत्री जो साल्डानाले आमाले आफ्नो टाउकोमा रम लगाइदिने गरेको बताएकी छिन् । ‘शरीरका अंगहरूको स्याहारसुसारका लागि प्राकृतिक पद्धति अवलम्बन गर्नुपर्छ भन्ने ठान्नुहुन्थ्यो,’ उनले भनिन्, ‘रसायनयुक्त पदार्थ प्रयोग गर्न भरिसक्के दिनुहुन्नथ्यो ।
मृत्यु जीवनको समाप्ति हो, आशक्तिहरूको समाप्ति हो, आकांक्षाहरूको समाप्ति हो । तर, व्यापारीहरूले मृत्युलाई पनि ‘ग्ल्यामरस’ र सेक्सी बनाइदिएका छन् ।
अरुबेला सर्जरीमा ब्यस्त रहने वरिष्ठ सर्जन डा.वसन्त पन्त आइतवार एउटा फिल्मको कार्यक्रममा देखा परे । उनले फिल्म ‘मोक्ष’को अडियो मात्रै लन्च गरेनन्, फिल्मको ‘चिरफार’ पनि गरेका छन् ।
काठमाडौँमा तिहारअघि भएको नेपाल लिटरेचर फेस्टिभलमा भारतीय लेखिका शोभा डेलाई एक पाठकले सोधे, ‘हिन्दी टीभी सिरियलमा नारी पात्रलाई किन बढीभन्दा बढी सिंगारपटारसहित भव्य देखाइन्छ ?’ नारीवादी छवि बनाएकी शोभाको जवाफ सरल थियो– ‘किनभने त्यस्ता सिरियलका प्रायः दर्शक नारी हुन्छन् । यसमा आपत्ति जनाउनुपर्ने कारण छैन ।
अभिनेता जीवन लुइँटेल बाबु बनेका छन् । उनका जीवनसाथी अञ्जलीले शनिबार राती ११ बजे छोरा जन्म दिएकी छन् । अञ्जलीले काठमाडौंको बसुन्धरास्थित इशानी बाल अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । जीवन र अञ्जलीले ६ वर्षअघि बिहे गरेका हुन् । डाक्टरले दिएको समयभन्दा एक महिनाअघि नै अञ्जलीले छोरालाई जन्म दिएकी छन् । अञ्जलीको हाई ब्लड प्रेसरका…
राजधानीको ठमेलस्थित डबलीमार्गमा शनिबारबाट नमस्ते स्पा सञ्चालनमा आएको छ । स्पाको नेपालकी प्रथम मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । अर्जुन प्रधान र विनोद श्रेष्ठले संयुक्त रूपमा स्पा सञ्चालन गरेका हुन् । स्पाका निर्देशक श्रेष्ठका अनुसार स्पामा एरोमाथेरापी, स्टोन थेरापी, आयुर्वेदिक मसाज, अकुप्रेसर, शिरोधरा,…