बलात्कार आरोपित गायक पक्राउ
लुधियाना, (एजेन्सी) । चर्चित पंजाबी गायक नछत्तर गिललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालती बयानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गायक गिलमाथि दुष्कर्मका शिकार भएकी युवतीको अश्लील भिडियोबारे सोधपुछ भइरहेको जनाइएको छ । गायक गिलविरुद्ध यो सबैभन्दा ठूलो प्रमाण मानिएको छ । समाचारमा जनाइएअनुसार प्रहरीले गिल र पीडित युवतीले कुराकानी…