सलमानलाई अंकमाल गरेको नीताको सपना
हिरोइन सेक्सी हुनैपर्छ ? जवाफ हिरोइनबाटै ‘चाहियो नि सेक्सीपन त ।’ बिडम्बना के भने, उनीहरुलाई कसैले सेक्सी भनेको होस् तर आफूलाई सेक्सी बताइरहेका छन् । यस मामिलामा पछिल्लो समय नीता ढुंगाना देखिएकी छन् । ‘हो म सेक्सी नै छु’ यी अभिनेत्रीले एउटा अनलाइनसँग भनेकी छन्, ‘मेरो आँखा खुबै सेक्सी छ ।’ तर उनले भनेजस्तो ‘नीता…