पुषको जाडोमा ‘लाटी’,सामाजिक कथामा आधारित
चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयको कथा बोकेको चलचित्र लाटी पुष १८ गते देखी देशभर लाग्ने भएको छ । श्रृजना फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । राजबहादुर सानेले चलचित्रलाई निर्देशन गरेका हुन् । शिशिर जय खरेल,त्रिलोचन…