पहिलो दिनमै ताड्यो ह्याप्पी न्यू इयरले बलिउड रेकर्ड
शाहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ले पहिलो दिनमा नै बक्स अफिसका सबै रेकर्ड तोडिदिएको छ । दीपिका पादुकोण र शाहरुखको जोडीले फेरि एकपटक दर्शकको मन जित्न सफल भएको छ । ह्याप्पी न्यू इयरले पहिलो शुक्रबार रिलिजको दिन नै ४५ करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड कायम गर्ने क्रममा यस फिल्मले आमिर खानको…