मनपराए ‘जेरी’,देखाईयो प्रेस शो
कात्तिक २८ गते अर्थात आजबाट देशभर प्रदर्शन आरम्भ गरेको चलचित्र जेरीले चौतर्फि तारिफ पाइरहेको बेला चलचित्र युनिटले काठमाठौंमा चलचित्रको पे्रस शो देखाएको छ । चलचित्रकर्मी,पत्रकार,कलाकार,निर्देशक,निर्माता आदीको उपस्थितिमा देखाइएको प्रेस शोमा चलचित्र हेरेपछि सबैले चलचित्रको तारिफ गरेका थिए । चलचित्रमा अनमोल केसीको अभिनयलाई सबैले अत्याधिक मन पराएका छन् । चलचित्र हेरेपछि मनोरञ्जन संसारडटकम सगँ कुराकानी गदैं…