केटी पेरीको जीवन अन्धकारमय
गायिका केटी पेरीले श्रीमान् रसेल ब्रान्डले आफ्नो जीवन अन्धकारमय बनाएको आरोप लगाएकी छन् । रसेलले आफूलाई डिभोर्स दिएर जीवन बिगारिदिएको बताएकी हुन् । ‘डिभोर्सपछि आफ्नो मनमा आत्महत्याको बिचार पनि आएको थियो । तर पनि म सम्हालिए,’ केटीले बताइन् । ३० वर्षीया गायिका केटीले गत सोमबार एक टिभी कार्यक्रममा रसेलको विषयमा तिक्तता पोखेकी हुन् । ‘द…