‘श्री ५ अम्बरे’ देश दौडाहामा
मंसिर ५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरे युनिट यति बेला देशदौडाहामा छ । प्रदर्शन मिति नजिकदैं गर्दा आफ्नो प्रचार प्रसारलार्ई व्यापक रुपमा बढाउदैं आएको चलचित्र श्री ५ अम्बरेले नेपाली चलचित्रक्षेत्रमा नयाँ धारा ल्याउने निर्माण पक्षले दाबी गदैं आएको छ । मंसिर ५ गते चलचित्र श्री ५ अम्बरे चलचित्र हलहरुमा आउदैंछ भन्ने…