‘लब यू बाबा’को हल ट्रेलर रिलिज,८ बर्षिय सौगातले यस्तो बनाए फिल्म (भिडियो सहित)
अहिलेको बहुप्रतिक्षित फिल्म लब यू बाबाको हल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्रलाई निर्देशन गरिरहेको दृश्य सगैं ट्रेलरमा चलचित्रका प्राय सम्पुर्ण पात्रलाई देखाइएको छ । १ मिनेट ३३ सेकेण्ड छोटो हल ट्रेलरमा माया,प्रेम,द्धन्द्ध,विछोड,कमेडी सबैलाई देखाइएको छ । ट्रेलरमा ८ बर्षिय बालक सौगात विष्टले चलचित्र निर्देशन गरिरहेको पनि देख्न सकिन्छ…