‘यारा’को ४ दिने छायांकनमा श्रुती र इरफान काठमाडौंमा
पछिल्लो समय बलिउड कलाकारहरुको आखाँमा नेपाल विषेश स्थानमा पदैं आएको छ । पछिल्ला केहि महिना यता मात्र बलिउडमा चर्चित हस्तिहरु नेपाल आईसकेका छन् । त्यहि क्रममा बलिउड चलचित्र याराको छायांकनका लागी बलिउड अभिनेत्री श्रुती हसन र बलिउड अभिनेता इरफान खान काठमाडौं आईपुगेका छन् । चलचित्र ‘यारा’को छायांकनका लागि उनीहरु नेपाल आएका हुन् । करिब ४…