admin

बेलायतमा फिल्म ‘ब्लाइन्ड रक्स’ को रेड कार्पेट ग्रयाण्ड प्रिमियर शो सम्पन्न

वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले । अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै…

Read More

चलचित्र “मुर्वै मुसारा” को प्रिमियर शो यु. के.को एम्पायर हलमा

कृष्ण कुमार गुरुङ को निर्देशन तथा लेखनमा तयार भएको चलचित्र “मुर्वै मुसारा” को प्रिमियर शो यु. के.मा भव्यताका साथ् १७ सेप्टेम्बरमा हुने भएको छ l  फिल्म “मुर्वै मुसारा”लाइ राम बहादुर गुरुङ ,युवान गुरुङ ,कुसाङ्ग गुरुङ र युराज गुरुङले निर्माण गरेका हुन् l यु के को एम्पायर हलमा आयोजना हुन लागेको सो प्रदर्शन कार्यक्रममा टिकट दर…

Read More

फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत आसामी भाषामा हुबहु कपी,अनुमति बिना भिडियो बनाएकोमा आपत्ती

२०७२ सालमा प्रदर्शनमा आएर सुपरहिट भएको फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आसामी भाषामा कभर भिडियो भेटिएको छ । उक्त गीत अनुमति बिनानै शब्द, संगीत हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताएका छन् । युटुबमा उक्त आसामी गीतको कभर भिडियो ‘नोइ नोइ’ बोलमा अपलोड गरिएको छ । सुरुमा उक्त आसामी…

Read More

बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी नेपाल भ्रमणमा

बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी अहिले नेपाल भ्रमणमा छन् । नेपालमा भ्रमणमा रहेका सुनिल शेट्टीले शुक्रवार केबलकार चढ्दै चन्द्रागिरिको भ्रमण गरेका छन् । सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।  भ्रमणमा क्रममा सुनिलले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि गरे । चन्द्रागिरीको…

Read More

फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज

 फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज भएको छ । ‘आधा कुरा’ बोलको गीतमा नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । गीतमा दुवै एकअर्काको यादमा तड्पिएको देख्न सकिन्छ । एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा कालीप्रसादको संगीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ ।  यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी,…

Read More

प्रेम गीत २ दोस्रो सातामा प्रवेश, शारुख खान  अभिनित चलचित्र “जब ह्यारी मेट  सेजल”लाई पछी पार्दै

सुरुवाती दुई दिनमा आक्रामक व्यापार गरेको चलचित्र ‘प्रेमगीत २’ दोश्रो हप्तामा प्रवेश गरेको छ। यता बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’ पनि रिलिज  भएको छ । शारुख खान  अभिनित फिल्म “जब ह्यारी मेट  सेजल”लाई पछी पार्दै प्रेम गीत २ ले आफ्ना सम्पूर्ण शो हाउस फुल गरेको छ । चलचित्र प्रेमगीत -२ लाई कुनै असर नपर्नेमा निर्माणपक्ष्य…

Read More

ऋषि धमला ,रन्जु दर्शना लगायत बरिष्ट व्यक्तिहरु  हलमा पुगे चलचित्र प्रेम गीत २ लाई

आक्रामक ब्यापार गरिरहेको नेपाली फिल्म ‘प्रेमगीत २’ हेर्न चर्चित पत्रकार ऋषि धमला र बिवेकशील नेपाली पार्टीकी नेतृ रन्जु दर्शना हाँस्य कलाकार मनोज गजुरेल , किशोर थापा  ,आकाश अधिकारी लगायत बरिष्ट व्यक्ति हरु   हल मा पुगेर चलचित्र प्रेम गीत २ हेरेका थिए । फिल्म हेरे पछि फिल्म एकदमै  राम्रो बनेको र देश प्रतिको भावना जागेको…

Read More

ए मेरो हजुर २ को जोडी द्वय सलिन र साम्राज्ञी दर्शको मनमा बस्न सफल

ए मेरो हजुर २ का जोडी द्वय सलिन र साम्राज्ञीलाई दर्शकले एकदमै मनपराएका छन्  ए मेरो हजुर,किनी देउन शाइला दाइ बोलका गीत हिट भए पछी सलिन र साम्राज्ञी  दर्शको मनमा बस्न सफल भएका हुन्  फिल्मको प्रोमोले एकदमै उचाई पाए पछी अहिले फिल्म हलका पर्दामा ए मेरो हजुर  २ को प्रोमो प्रदर्शन हुन थालेको छ ।प्रोमो आउदा…

Read More

प्रेम गीत-२ लाई दर्शकको अथाहा माया, फिल्मले ४ करोड ४० लाखको व्यापार गर्न सफल

कुनै पनि चलचित्रको व्यापारसँगै त्यसले केही नै केही प्रभाव पारेको हुन्छ । चलचित्रको व्यापार आफैमा चलचित्र क्षेत्रका लागि नै सुखद कुरा हो । त्यसमाथि, करोडौ लगानी गरेर चलचित्र बनाउने निर्माताले सुखद सास फेर्न पाउनु आफैमा सकारात्मक कुरा हो ।शुक्रबारबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’को आक्रामक ओपनिङले केही कुराहरुको संभावना देखाएको छ । जसले नेपाली चलचित्र…

Read More

फिल्म ‘ह्याप्पी न्यु ईयर’को रिलिज डेट र टीजर सार्वजनिक

देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्ममा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने निर्माता रती थापाले जानकारी दिए । सार्वजनिक फिल्मको टीजरमा अष्ट्रेलियाका रमणीय दृश्यहरु कैद गरिएको छ । लभस्टोरी कथामा…

Read More