Mon. May 20th, 2024

काठमाडाैँ । निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा गरेका छन् । आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र कमेडी श्रेणीमा हुने छ । बाँसुरी फिल्म्सले बनाउने चलचित्रको स्लोगन ‘किन चाउरियो मरीच, आफ्नै रागले’ राखिएको छ ।

यसअघि चलचित्र आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित नाटक ‘डिग्री माइला’ मा आधारित चलचित्रमा रामबाबुकै पटकथा लेखन रहने छ ।

Leave a Reply

%d bloggers like this: